काठमाडौं । दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा प्रवेश गरेको छ । कतारको स्टेडियम ९७४ मा मंगलबार बिहान भएको फिफा विश्वकप २०२२ को राउण्ड अफ १६ अन्तर्गतको खेलमा कोरियामाथि ४–१ गोल अन्तरको जित निकाल्दै ब्राजिल क्वार्टरफाईनलमा पुग्न सफल भएको हो । ब्राजिलका लागि भिनियस जुनियर, नेयमार जुनियर, रिचार्लीसन र लुकास प्याकुवेटाले एक Read More…
खेलकुद
विश्वकप फुटबल : आज दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ‘ई’ बाट विजेता Read More…
विश्वकप फुटबल : पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा
काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट Read More…
अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको Read More…
विश्वकप फुटबल : उपाधि दाबेदार मानिएको जर्मनी पहिलो चरणबाटै बाहिरियो
काठमाडौं । जर्मनी कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । अल बायत स्टेडियममा बिहीबार राति कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको Read More…
विश्वकप फुटबल : स्पेनलाई हराउँदै जापान नकआउट चरणमा
काठमाडौं । काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो । जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा Read More…
विश्वकप फुटबल : फ्रान्स ट्युनिसियासँग पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ । दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो Read More…
अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
काठमाडौं । अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा Read More…
विश्वकप फुटबल : ब्राजिल समूह ‘जी’को शीर्षस्थानमा, पोर्चुगल नकआउट चरणमा
काठमाडाैँ । पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले नायक बने । खेलको ५४औँ Read More…
विश्वकप फुटबल : स्पेन र जर्मनी बराबरी
काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले जर्मनीसंग बराबरी खेल्दै अंक बाढेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो। अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका Read More…








