खेलकुद

तेस्रो खुदुनाबारी गोल्डकपः जुनतारा एफसी सेमिफाइनलमा प्रवेश

झापा । झापाको अर्जुनधारामा आइतबारबाट सुरु भएको तेस्रो खुदुनाबारी गोल्डकप १ नं प्रदेश स्तरीय खुल्ला महिला फुटबल प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब झापाले विजयी सुरूवात गरेको छ । अर्जुनधारा ३ खुदुनाबारी स्थित कैदलेको प्रस्तावित प्राकृतिक रंगशालामा आजबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ५-०गोल अन्तर पराजित गर्दै जुनतारा महिला क्लब विजयी Read More…

खेलकुद

खुदुनाबारीमा हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पुरा

झापा । झापाको अर्जुनधारामा आइतबारदेखि हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल मैदानमा भोलिबाट संचालन हुन लागेको प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब (सीवाईस)ले जनाएको छ । असोज ९ गते उद्घाटन हुने प्रतियोगितामा आयोजक जुनतारा महिला फुटबल Read More…

खेलकुद

दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता-२०७९ को उपाधि सतासी स्पोटिङ्ग क्लबलाई

लक्ष्मी उप्रेती मेचीनगर । निकेश श्रेष्ठको १ गोलको मद्घतले प्रथम धाइजन चारआली कप दिलबहादुर राई स्मृति नकआउट फुटबल प्रतियोगिता २०७९ को उपाधि झापाको शिवसताक्षीको सतासी स्पोटिङ्ग क्लबले उचालेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा स्पर्धी धाइजन चारआली फुटबल क्लब मेचीनगरलाई १ शुन्य गोलले पराजित गदैं सतासीले उपाधि जितेको हो । खेल शुरु भएको ९ Read More…

खेलकुद

महिला साफ च्याम्पियनसिप : बङ्गलादेशले उपाधि जित्दै इतिहास रच्यो

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप Read More…

खेलकुद

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसीपको समिफाइनलामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत १–० ले हराउँदै फाइनलमा पुगेको हो । खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो । प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी Read More…

खेलकुद संघ \संस्था

५८औं राष्ट्रिय बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न

मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाका ८ वटा विद्यालयका टिम सहभागी रहेको उक्त प्रतियोगितामा धुलाारी मावि प्रथम र इष्टहोराइजन बोर्डिङ्ग स्कूलले दोस्रो स्थान हासिल गरेका थिए । फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख Read More…

खेलकुद

श्रीलङ्कालाई ६-० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा समूह ‘बी’ को नेपालले श्रीलङ्कालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । नेपाललाई सेमिफाइनलमा पुर्याउनका लागि अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गर्न सफल Read More…

खेलकुद

नेपाल भुटानसँग पराजित

काठमाडौं । एएफसी यू– २० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको हो । भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड Read More…

खेलकुद

भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेता

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको Read More…

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । वि.सं. २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो Read More…