पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने प्रि-क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । यस अघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर एपीएफ Read More…
खेलकुद
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने Read More…
प्रधानमन्त्री कपः आज सेमिफाइनलका दुई खेल हुँदै
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो । दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता Read More…
सहयोग रकम दुरुपयोग भएको छैन, केही दिनमै खर्च सार्वजनिक गर्छौँः धुर्मुस–सुन्तली
काठमाडौं । चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाबाट हात झिकिसकेको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ । सोमबार फाउण्डेशनले विज्ञप्तिमार्फत हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको, परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै खर्च विवरण सार्वजनिक गर्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण Read More…
झापा गोल्डकप फागुन २१ देखि हुने
झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको बहुप्रतिक्षित प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको छ । Read More…
‘ए’ डिभिजन लिगमा आज विभागीय टोलीद्वय पुलिस र एपिएफको खेल
काठमाडौं । जारी कतार एयरेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार (आज) बाट छैटौँ चरणका खेलहरू हुँदै छन् । छैटौँ चरणको पहिलो दिन आज विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले आज भिन्नाभिन्नै खेलमा प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा विभागीय टोली एपिएफले पुरानो क्लब न्युरोड टिम (एनआरटी) को सामना गर्दै छ । Read More…
नेपाल साफ यू–१९ को फाइनल पुग्न सकेन
काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो। अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना तुहिएको हो। श्रीलंकामाथि सानदार जितसँगै Read More…
सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे। मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल Read More…
मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित
एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले ब्रुगलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई सानदार जित दिलाउनको लागि लियोनेल मेस्सी र किलीयन एमबाप्पेल समान २-२ गोल गरे । ब्रुगको लागि माट्स रिट्सले सान्त्वना गोल गरे । खेल सुरु भएको दोस्रो मिनेटमै Read More…
भद्रपुरलाई पराजित गर्दै मेचीनगर अन्तिम चारमा
झापा । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा भद्रपुर नगरपालिकाले दिएको निर्धारित लक्ष्यलाई पछ्याउँदै मेचीनगरले सहज जित हात पारेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा १४ ओभरमै सबै विकेट Read More…









