राजनीति

एमाले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट रावलले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेलाई एकीकृत गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै चासो नदिएपछि राजीनामा दिएको बताइएको छ । १० बुँदे कार्यन्वयन नगरेर शुक्रबार रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई एमालेको केन्दीय सदस्यमा नियुक्त गरेपछि रावल चिढिएका थिए । Read More…

राजनीति

मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै, यस्तो छ अंकगणित

मोरङ । प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिँदैछन्। उनले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्। प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त Read More…

राजनीति

पाटी अध्यक्ष नेपालले कान्छो भाइलाई केन्द्रीय सदस्य बनाएपछि नेकपा एसभित्र बिबाद सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै पार्टीभित्र असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो । नेता तथा कार्यकर्ताहरुले सबैभन्दा असन्तुष्टि त अध्यक्ष समेत रहेका माधवकुमार नेपाल माथि नै पोखेका छन् Read More…

राजनीति

धरती मै पहिलो पटक परमादशेबाट सरकार पायौं : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताए । उनले यसअघि धरतीमा कतैं पनि परमादशेबाट सरकार नबनेको बताए । झापाको बिर्तामोडमा ओलीले बडादशैं, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्बुद्धी दियोस भन्ने कामना गरेका Read More…

धर्म संस्कृती राजनीति

एमाले अध्यक्ष ओली आज झापा आउँदैं

नेकपा एमाले अध्यक्ष केपी ओली आज झापा आउँदैछन् । चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली विहिबार गृह जिल्ला आउन लागेका हुन । प्रत्येक बर्ष झैँ यस बर्षपनि ओली आफ्ना कार्यकर्तामाझ शुभकामना आदानप्रदान गर्न झापा आउन लागेका हुन ।  ओली स्वयमको आयोजना तथा नेकपा एमाले झापाले विहिबार बिर्तामोडस्थित सिटी सेन्टरमा व्यवस्थापन गरेको कार्यक्रममा सहभागी हुन ओली यति एयरलाइन्सको १०:१० बजेको उडान मार्फत भद्रपुर आउने कार्यक्रम रहेको छ । विहान ११ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सहभागी भएर ओली आज नै दिउँसो ३:४० बजेको उडान मार्फत काठमाण्डौ फर्कने तालिका रहेको बताइएको छ । ओलीले गृह जिल्ला झापामा हरेक बर्ष महानवमीको दिन शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन् ।

राजनीति संघ \संस्था

मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश

बाहुण्डाँगी, असोज २५ । विभिन्न पाटी परित्याग गरि मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश गरेका छन् । सोमवार नेपाली कांग्रेस मेचीनगर ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यस क्षेत्रका ठूलो संख्याका युवाहरु विभिन्न पाटी परित्याग गरि प्रवेश गरेका हुन् । नव प्रवेसी युवाहरुलाई काग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले अविर लगाइ सदस्यता वितरण सहित Read More…

कला मनोरञ्जन राजनीति

एमाले मेचीनगर–४ द्वारा बिजय दशमीको अवसरमा बृह्त सास्कृतिक कार्यक्रम

मेचीनगर । नेपालीहरुको महान् चाड बिजय दशमीको अवसरमा नेकपा एमाले मेचीनगर–४ वडा कमिटिले राष्ट्रिय कलाकारहरुको साथमा बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रकको आयोजना गरेको छ । बिजय दशमीको चौथो दिन आईतबार (भोलि) बाहुण्डाँगी बजारमा आयोजना हुने बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रममा राष्ट्रिय कलाकार कोमल वलीलगायतको प्रस्तुती रहने आयोजक एमाले मेचीनगर–४ वडा कमिटि Read More…

राजनीति

एकीकृत समाजवादी मेचीनगर कमिटि गठन; अध्यक्षका पौडेल

मेचीनगर । नेकपा एकीकृत समाजवादी मेचीनगरको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । एकीकृत समाजवादी पार्टीको बिहिवार मेचीनगर–८ स्थित किरात याक्थुङ चुम्लुङमा आयोजित भेलाले पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल Read More…

राजनीति

भागबण्डा नमिल्दा देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जना मन्त्री मागेका छन् । बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीन जना मन्त्री माग गरेको हो । मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका छन् । पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई Read More…

राजनीति

एमाले मेचीनगर ८ द्वारा टोल कमिटी गठनमा तिब्रता

मेचीनगर । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले आफ्नो वडा भित्र रहेका टोलहरूमा टोलगत सेलकमिटि गठनलाई तिब्रता दिएको छ । वडाले एक साता अघिदेखि वडा भित्रका विभिन्न एघार टोलमा सेल कमिटि गठन गरेको नेकपा एमाले मेचीनगर–८ वडा कमिटि अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिए । एमाले जिल्ला कमिटि सदस्य लाल बाहादुर थामी, क्षेत्रिय सदस्य, बिष्णु कुमार Read More…