राजनीति

एमालेको १०औँ महाधिवेशन बुटवलमा, १५ सदस्यीय निर्वाचन आयोग गठन

काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ। ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिए। महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ। आइतबार महाधिवेशनले डा. Read More…

राजनीति

‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’– झाँक्री

झापा । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक प्रकारको Read More…

राजनीति

एमाले विधान महाधिवेशन: आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं। नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय Read More…

राजनीति

एमाले विधान महाधिवेशन : पाँच समूहबाट सुझाव प्रस्तुत, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने

काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका छन् । महाधिवेशनमा Read More…

राजनीति

महिला अध्यक्षमा भण्डारी, युवा अध्यक्षमा मुण्डा

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरले आफ्नो संगठन बिस्तार गर्दै लगेको छ । यसैबिच संगठन बिस्तार गर्ने क्रममा शनिबार राप्रपा मेचिनगर वडा न ७ कमिटिको आयोजनामा भातृ संगठन युवक वडा समिति र महिला वडा समिति गठन गरेको छ । भेलाले महिला वडा कमिटीमा अध्यक्ष पुनम भण्डारी र युवाको अध्यक्षमा रतिलाल मुन्डालाई सर्वसम्मत चयन गरेको Read More…

राजनीति

रोङ एकिकृत समाजवादी अध्यक्षमा शम्भु दाहाल

झापा । एकिकृत समाजबादी पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । जिल्ला तथा गाँउ–गाँउमा संगठन विस्तार गर्दै आएको सो पार्टीले इलाममा पनि संगठन विस्तार गरिरहेको छ । सोही क्रममा शनिवार इलामको रोङ गाँउपालिकामा समेत पार्टीको संगठन विस्तार भएको छ । समाजवादी पार्टीको अध्यक्षमा युवा नेता शम्भु दाहाल चयन भएका छन् । ५१ सदस्य कमिटीको उपाध्यक्षमा Read More…

राजनीति

मन्त्री बन्न सांसदहरुको दौडधुप : को-को छन् त लाइनमा ?

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्री बन्न खोज्न सांसदहरुको दौडधुप बढेको छ । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्तासँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेपछि सत्तारुढ दलका सांसदहरु नेताका निवास धाउन थालेका हुन् । सरकारले दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने गरी गत भदौ १ मा Read More…

राजनीति

झापाका पन्द्र वटै पालिकाको अधिवेशन सम्पन्न (सभापतीको नामावली सहित)

झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्लाका पन्द्रवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको चार स्थानीय तहमा सहमति र एघार वटा स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । त्यस्तै मेचीनगर, भद्रपुर, अर्जुनधारा, विर्तामोड, कनकाई, शिवसताक्षी, दमक, गौरादह Read More…

राजनीति

काँग्रेस मेचीनगर सभापतिमा पनेरु

झापा । नेपाली काँग्रेस मेचीनगरको सभापतिमा सुवेशकुमार पनेरु ९सुदय० निर्वाचित हुनु भएको छ । नेतृत्व चयनका लागि आइतबारसम्पन्न मतदानको अन्तिम मत परिणाममा पनेरुले सभापति पदका अर्का प्रत्यासी नबिन बराललाई १५ मतको अन्तरले पराजित गर्नु भएको हो । मेचीनगर १० धुलाबारी निवासी युवा नेता पनेरुले २४८ मत प्राप्त गर्दा बरालले २३३ मत मात्र प्राप्त गर्नु भएको Read More…

राजनीति

काँग्रेस मेचीनगरको निर्वाचन आजः क–कस्ले मार्लान बाजी ?

मेचीनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार आज हुन लागेको नगर अधिवेशनमा मेचीनगर सभापति पदमा मेचीनगरका दुई वडाध्यक्षबीच भिडन्त हुदैंछ छ । उम्मेदवारीको विषयमा विभिन्न अड्कलबाजी हुदै गर्दा अन्ततः सभापतिका आकांक्षी रहेका दुई अनुहार बिचको चुनावी भिडन्त पक्का भएको छ । शनिबार धुलाबारी माविमा रहेको मतदान केन्द्रमा पुगेर निर्वाचन समिति समक्ष दुई युवा Read More…