काठमाण्डौं \ प्रधानमन्त्री केपी शर्मा अोलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत असाधारण सोचको क्षमता भएको व्यक्ति भएको बताएका छन् । शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सिके राउतमा असाधारण क्षमता रहेको आफूले पाएको बताए । उनले राउतको पृथक धारको राजनीति गर्दै आएपनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए Read More…
राजनीति
नेपालका शिर्ष नेताहरुको सन्तान कहाँ छन्
काठमाडौ / देशको चाबी ताल्चा सबै अहिले राजनीतिक दलका नेताहरुमा छ । राजनीतिक परिवर्तनसँगै जनताका प्रतिनिधि सर्वशक्तिमान भएका छन् । यस्तो राजनीतिक परिघटनापछिपनि देश विकास हुन सकेको छैन । जनताका छोराछोरी रोजगारीका अभावमा अहिलेपनि दैनिक सयौँको सङख्यामा पासपोर्ट बोकेर खाडीको लाईनमा छन । शिक्षामा बिद्यमान बिकृतिले जनताका छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग Read More…


