राजनीति

अध्यक्षमा पौडेल

इटाभट्टा । युवा संघ मेचीनगर–३ को अध्यक्षमा एलिस पौडेल सर्वसम्मत भएका छन् । शनिवार आयोजित एक कार्यक्रमका बिच एलिस पौडेलको अध्यक्षमा २९ सदस्य कमिटी गठन गरिएको हो । कमिटी उपाध्यक्ष प्रनिता पोख्रेल, सचीव मनोज सुब्बा, सहसचिव मिलन राई, कोषाध्यक्ष काजी मेचे चयन भएका हुन् । युवा संघ नेपालका प्रदेश कमिटी सदस्य दिपक बरालको प्रमुख आतिथ्यमा Read More…

राजनीति

मेचीनगर कांग्रेस सहसचिवमा युवा नेता भट्टराईको उम्मेद्वारी

मेचीनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सहसचिब पदमा लोकप्रीय युवा नेता विजय भट्टराईले आफ्नो उम्मेदवारी दिएका छन् । जन्मजातै कांग्रेसमा आवद्व उनी विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । उनी सहिदका छोरा समेत हुन् । मेचीनगर–१० निवासी उनका बुबा विष्णुप्रसाद भट्टराई २०६२÷६३ को जनआन्दोलनमा सहिद भएका थिए । Read More…

राजनीति

कांग्रेस मेचीनगर सह-सचिवमा विद्यार्थी नेता थपलियाकाे उम्मेदवारी

मेचीनगर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । मेचिनगर – ७सतिघट्टा स्थायी बसोबास भएका लोकेन्द्र थपलियाले राजनितीमा बि.स.२०७० साल देखि नै पाइला सारेका हुन । सानै देखि पढाईमा तिक्ष्ण, जोसिला, वाकपटुक्तामा पनि अब्बल Read More…

राजनीति

सभापतिको साझा उम्मेदवारबारे निधि, कोइराला र सिंहबीच छलफल, पौडेल ग्याङबाटै आउट !

काठमाडौं । नेपाली कांग्रेसका ३ शीर्ष नेता पुनः छलफल जुटेका छन्। नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह सभापतिको साझा उम्मेदवार चयनबारे छलफलमा जुटेका हुन्। यसअघि पनि उनीहरुले यस विषयमा पटकपटक छलफल गरेका छन्। नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका Read More…

राजनीति

मेचीनगर काँग्रेस सभापतिमा बराल र पनेरुबीच भिडन्त

मेचीनगर, असोज ८ । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु (सुदय) बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर Read More…

राजनीति

नेविसंघ झापा सभापति उप्रेती कौडाखालबाट पक्राउ परेको खुलासा

झापा, असोज ७ । दमक प्रहरीले जुवा (कौडा) खालमा पक्राउ गरेकामध्ये एक जनाले नाम ढाँटेको पत्ता लागेको छ । कनकाई –३ ठेगाना दिई सुनिल शाह लेखाउने व्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेति भएको पुष्टि भएको छ । नाम ढाँट्नेहरुको नागरिकता मगाएर प्रहरीले जाँच गरिरहेको छ । इलाका प्रहरी कार्यालय दमकले मंगलवार राती ११ः३० Read More…

राजनीति

माधव र प्रचण्डको चुनावपछि सेखी झर्छः अध्यक्ष ओली

काठमाडौं, असोज ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको चुनावपछि सेखी झर्ने बताएका छन्। नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गरे। ओलीले भने, ‘रसुवामा एउटा बाटो छ। त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन। माधव नेपाल त्यही बाटोमा हिँडिरहेका Read More…

राजनीति

प्रवक्ता शर्माद्वारा गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ

झापा, असोज ३ । नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो । “हामीसहित अग्रज पुस्ताले Read More…

राजनीति

कांग्रेस मेचीनगर ९ को निर्वाचित समितिलाई स्वागत सम्मान

धुलावारी असोज २ । नेपाली कांग्रेस मेचीनगर ९ ले हालै सम्मन्न वडा अधिवेशनबाट निर्वाचित वडा पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरुलाई आज एक कार्यक्रमकाबिच सम्मान तथा स्वागत गरेको छ । धुलावारी स्थित अतिथि सदनमा आयोजित मेचीनगरका नेता तथा कार्यकर्ताहरुको बिशाल भेलाकाबिच उनीहरुलाई परिचयात्मक सहित सम्मान गरेको हो । वडा सभापति उद्धव बानियाँको सभापतित्व तथा जिल्ला उपसभापति एवम् Read More…

राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमै सन्चालनमा आयो

काठमाडौं, असोज १ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् । मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । भुइँतलासहित चार Read More…