राजनीति

सुब्बाद्वारा काङ्ग्रेस क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

मेचीनगर, असोज १ । नेपाली काङ्ग्रेसकाे १४ अौ महाधिवेशनका माहोल तातिरहेको अवस्थामा मेचीनगर ६ का युवा समाजसेवी एवम् नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य अर्जुन सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारीकाे घोषणा गरेका छन्,। काकडभिट्टामा पत्रकारहरूसँग भेटघाट गर्दै सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । २०४६ सालदेखि नेविसंघबाट राजनीति शुरू गरेका सुब्बाले विद्यार्थी राजनीतिकै क्रममा Read More…

राजनीति

पिलो निचारिँदैमा वजन घटेको हुन्न: अध्यक्ष ओली

झापा, भदौ २९ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र दलिय व्यवस्था विरूद्ध एमाले फुटाउनका लागि नै अध्यादेश ल्याएको बताएका छन् । अग्रज कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले अध्यादेश ल्याउन सभामुख समेतको संलग्नता रहेकाे कारण सभामुख सड्यन्त्रका मतियार भएको र गैर सांसदहरूलाई संसदमा Read More…

राजनीति

जिल्ला भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज झापा आउदै

झापा, भदौ २९ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली आज गृहजिल्ला आउँदैछन् । ओलीले विर्तामोडमा एमालेले आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्नेछन् । भेला विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा राखिएको एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । उनले भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । विहान काठमाडौंबाट हवाईयात्रा गरी अध्यक्ष Read More…

राजनीति

राप्रपाद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

मेचीनगर, भदौ २८ । राप्रपा मेचीनगर समितिले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । आज राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिको अगुवाईमा प्रदर्शनकारीले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, महिला संगठन र राष्ट्रियवादी समाज नेपाल केन्द्रिय कार्यालय झापाले एमसीसी Read More…

राजनीति

एमालेको निष्कर्ष: एमसीसी सम्झौता संशोधन हुनुपर्ने

काठमाडौं, भदौ २७ । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै Read More…

राजनीति

कांग्रेस मेचीनगर सभापतिमा युवा नेता बुढाथोकीको दावी 

झापा, भदौ २६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गएपछि विभिन्न पदमा नेताहरुले दावी सुरु गरेका छन् । यसैक्रममा युवा नेता सुरेन्द्र बुढाथोकीले मेचीनगर सभापतिमा आफ्नो दावी प्रस्तुत गरेका छन् ।  बुढाथोकीले नगर अधिवेशनमा आफूले मेचीनगरको सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नगरको उपसभापति भइसकेकाले पनि सभापतिमा उनको दावी स्वभाविक हो । उनले नगर सभापतिमा Read More…

राजनीति

एमाले अध्यक्ष ओली भदौ २९ गते झापा आउने

झापा, भदौ २६ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ गते बिर्तामोड आउने भएका छन् । यसअघि भदौ २७ गते आउने तय भएको थियो । दुई दिनलाई कार्यक्रम पछि सारिएको नेकपा एमाले झापाका सचिवालय सदस्य शिव ढुङ्गेलले जानकारी दिए । बिर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा Read More…

राजनीति

झापाको सबै स्थानीय तहमा एकीकृत समाजवादीले १० दिन भित्र पार्टी तथा भातृ संगठन विस्तार गरिसक्ने

झापा, भदौ २५ । गत वैशाख ३ गते माधव नेपालको उपस्थितिमा गठन भएको ३५१ सदस्यीय नेकपा एमाले जिल्ला समानान्तर कमिटी झापा नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको छ । पार्टीको प्रथम जिल्ला भेलाबाट नेकपा एमाले जिल्ला समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने, सचिवालय गठन र १५ वटै स्थानीय तहमा १० दिन भित्र पार्टीका Read More…

राजनीति

एमसीसी विरुद्ध झापामा विरोध प्रर्दशन

झापा, भदौ २५ । नेत्र चन्द विक्रम ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत् विरोध प्रर्दशन गरेकाे छ । ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन गरेकाे हो । नेपाल विद्युत प्राधिकरण अगाडी भेला भएका नेकपाका कार्यकर्ताहरुले Read More…

राजनीति

युवा नेता पनेरुद्वारा कांग्रेस मेचीनगर सभापतिमा उम्मेद्वारी घोषणा

मेचीनगर, भदौ २५ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ । झापाका युवा नेता सुवेशकुमार पनेरुले नेपाली कांग्रेसको मेचीनगर सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । काँग्रेसका जिल्ला सदस्य पनेरुले कुरा गर्दै मेचीनगरमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका Read More…