विविध

जुन घरमा गरिन्छ यी ४ काम, त्यहाँ हुन्छ लक्ष्मीको वास

काठमाण्डौं, चैत २१ । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवानको कृपा प्राप्त हुने विश्वास गरिन्छ । ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ। जानिराखौँ ती काम पुजा पाठ जुन घरमा पुजा Read More…

विविध

निन्द्रामा समस्या छ भने वास्तुमा ध्यान दिनुस्, यस्ता छन् ७ टिप्स

काठमाण्डौं, चैत २० । यदि तपाईलाई निन्द्रामा समस्या छ भने एकपटक वास्तुतर्फ ध्यान दिन जरुरी छ । वास्तु दोषको कारण निन्द्रा डिस्टर्व हुने गर्दछ । घरको वास्तुले हाम्रो दैनिक जिवनमा गहिरो प्रभाव पारेको हुन्छ । हामीले सामान्यतया यस्ता कुरालाई वेवास्ता गर्ने गर्छौ र समस्याको समाधानका लागी अरु तिरै भौतारिने गर्छौ । थाहा पाउनुस् वास्तुशास्त्रले निद्रामा कस्तो Read More…

विविध

विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूची काठमाडौं १९ औं नम्बरमा

काठमाडौं, चैत १३ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई सन् २०१९ मा भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका Read More…

विविध

बैशाखमा लाईसेन्स आवेदन फारम खुल्ने

विकास राउत / डम्बर विश्वकर्मा झापा / यातायात कार्यालय मेचीले नागरिकको सुविधलाई मध्यनजर गरेर विभिन्न सवारी साधनहरुको लाईसेन्स वितरणका लागि निरन्तर अनलाईन फारम भरी लिखित तथा ट्रायल परिक्षा लिई राखेको छ । तर बाईक तथा स्कुटीको भने केही ग्याप गर्दै फारम भर्ने गरेको छ । अरु साधनको भन्दा बाईक र स्कुटीको बढी मात्रामा अनलाईन फारम Read More…

विविध

मदारे सरिफको बार्षिक उत्सवको अवसरमा झापामा मुस्लिम समुदायको धार्मीक मेला

युवराज आचार्य झापा / बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा झापाको मेचीनगर १४ स्थित प्रणामी टोलमा भोली देखी मुस्लिम समुदायको धार्मीक मेला लाग्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको आस्थाका केन्द्र बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा बिगत आठ दशक अघि देखी फाल्गुण २९ र ३० गते झापाको मेचीनगर १४ स्थित प्रणामी Read More…

विविध

जोर्सीमलमा विराट सत्संगको तयारी पूरा, आज देखि समारोह शुरू

झापा / झापाको मेची नगरपालिका–८ जोरसीमलमा हुने विराट सत्संग समारोह–२०७५ को सम्पुर्ण तयारी पूरा भएको छ । मेचीनगर ८ जोर्सीमलको नन्दागंगा नदी तटमा आज र भोली सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि Read More…

विविध

छाडा चौपायाले सडक अस्तव्यस्त

बर्दिवास महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ । Read More…

विविध

जेष्ट नागरिक समाजले वडाका जेष्ट नागरिकलाइ लग्यो तिर्थयात्रा ।

मेचीनगर / जेष्ट नागरिक समाज मेचीनगर ८ ले वार्डमा रहेका जेष्ट नागरिक बृद्धबृदाहरुलाई पुर्वको प्रसिद्ध तिर्थ स्थल चतराको दर्शन गराएको छ । संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत एक दिने धार्मीक तिर्थयात्रा आयोजना गरेको हो । मेचीनगर ८ को आर्थीक सहयोगमा आयोजना भएको तिर्थयात्रामा ७५ जना जेष्ट नागरिकलाई चतराको दर्शन गर्न लगेको थियो । संस्थाका अध्यक्ष Read More…

विविध

मान्छेको हराएको स्मरणशक्ति फर्काउने औषधि बनाउदै वैज्ञानिक

एजेन्सी — उमेर बढ्दै जाँदा तथा डिप्रेसनका कारण घटेको स्मरणशक्तिलाई फर्काउन सक्ने औषधि बनाइएको वैज्ञानिकहरूले दाबी गरेका छन् । क्यानडाको टोरन्टोस्थित एडिक्सन यान्ड मेन्टल हेल्थ सेन्टरले यो औषधि तयार पारेको हो । वैज्ञानिकहरूले यसको परीक्षण बूढा हुँदै गएका मुसामा गरेका थिए । परीक्षणमा उनीहरूको स्मरणशक्ति बढेको देखियो । मान्छेमा यसको परीक्षण छिट्टै गरिनेछ । वाशिङटनमा Read More…

विविध

कुकुरले गर्‍यो डिप्लोमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ । केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी Read More…