काठमाण्डौँ, अषाढ २२ । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन Read More…
विविध
पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो
इस्लामावाद, अषाढ २१ । ७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त Read More…
ठगी मुद्दामा फरार अभियुक्त पक्राउ
नरेन इलामेली इलाम, अषाढ २० । ठगी आरोपका दुई फरार अभियुक्तलाई इलामबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ४५ का गणेश कुमार श्रेष्ठ सोही नगरपालिका ६ का बालकुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ र बस्नेतलाई झापा जिल्ला अदालतले २०७४ मंसिर २ गतेको फैसलाले दोषी ठहर गर्दै Read More…
खुदुनाबारीमा फाल्गुनन्दको शालिक अनावरण
शाक्यमणी आचार्य झापा, बैशाख २४ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक एक कार्यक्रमका बिच मंगलबार अनावरण गरिएको छ । महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको शालिक शालिकको किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा Read More…
केचना बजारमा सामुदायिक भवन बन्ने
झापा, बैशाख २३ । कचनकवल गाउँपालिका स्थित केचना बजारमा सामुदायिक भवन निर्माण हुने भएको छ । नेपालकै होचो भुभाग कचनकवल गाउँपालिका वडा नम्बर ४ स्थित केचना बजारमा बन्न लागेको नवनिर्मित सामुदायिक भवनको शिलन्यास प्रदेश सभा सदस्य बसन्त बानियाँले गरेका छन् । निर्वाचन क्षेत्र पुर्बाधार कोष बाट १० लाख बजेट बिनियोजन भए संगै केचना बजारमा सामुदायिक Read More…
फाल्गुनन्दको शालिक अनावरण गरिने
शाक्यमणी आचार्य झापा, बैशाख २२ । अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी चौकमा निर्माण गरिएको १६औँ राष्ट्रिय विभूति समेत रहेका किरात महागुरु फाल्गुनन्दको शालिक मंगलबार अनावरण गरिने भएको छ । महागुरुको ८९औँ समाज सुधार दिवसको अवसर पारेर शालिक अनावरण गर्न लागिएको शालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए । खुदुनाबारी चौकमा रहेको महागुरु फाल्गुनन्दको Read More…
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
एजेन्सी, बैशाख ०४ । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाही पछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय Read More…
चितवनको राप्ती नदीमा एक सय गोही छाडियो
चितवन, बैशाख ०४ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट Read More…
नेपालको पहिलो भूउपग्रह वैशाखमा प्रक्षेपण हुँदै
काठमाण्डौं, चैत २४ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) यहि वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा Read More…
नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो
काठमाण्डौं, चैत २४ । विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ। इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ। तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल Read More…










