बिर्तामोड । गत फागुन ५ गतेबाट शुरु भएको बिर्ताामोड अन्तराष्ट्रि औद्योगिक ब्यापार महोत्सवमा आर्थिक कारोबारसंगै शैक्षिक परामर्शम पनि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ । महोत्सव स्थलमा सहभागि हुने अवलोकन कर्ताहरुले शैक्षिक पराामर्शकाो क्षेत्रमा समेत बुझने तथा विदेश अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थीले विश्वविद्यालय, विभिन्न देशहरुको बारेमा जिज्ञासा राख्ने गरेको रोहिनी बिर्ताामोड एजुकेशन कन्सल्टेन्सीका Read More…
अर्थ
चर्को व्याज असुल्ने बैंक तथा वित्तीय संस्था नेकपाको निशानामा, अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी
प्रविण अधिकारी झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक , लघुवित्त तथा वित्तीय संस्थाहरुको निग्रानी बढाएको छ। पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियमविपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसकेपछि विभिन्न धाक तथा धम्की दिएको भन्दै पीडितले पार्टीमा उजुरी Read More…
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव : किबीको तीनपानेदेखि दारको ठेकीसम्म
झापा। कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सयवटा Read More…
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव आजदेखि सुरु, उद्घाटन सभामुख घिमिरेले गर्ने
झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । विहीवार अपरान्ह महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक Read More…
बिर्तामोड अन्तरर्नष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा
बिर्तामोड । बिर्तामोड अन्तरर्नष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा लगभग ५० करोड रुपैंयाँ बराबरकमे कारोबार हुने अनुमान गरिएको छ । मेलाको स्टलहरुमा कृषि, उद्योग लगायतका क्षेत्रमा आवश्यक पर्ने कृषि औजारहरु पाकिस्तानमा बनेको छालाको ज्याकेट, जुत्तासहित विदेशी उत्पादनहरु समेत रहन्छन् । नेपाली हस्तकलाका सामानहरु, सांस्कृतिक मौलिक पहिचान झल्कने, खाद्य परिकार, भेषभूषा, Read More…
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र
बिर्तामोड । झापाको बिर्तामोडमा फागुन ५ देखि १५ गतेसम्म आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र रुप थालिएको छ। बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको बारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा Read More…
किसानले फ्याँके बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा
झापा । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै झापाका किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरुले हजारभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने, उचित बजार मूल्य पाउनु पर्ने माग पनि गरेका Read More…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम Read More…
बचत र ऋण मात्रै होइन सहारा नेपालले सामाजिक क्षेत्रमा पनि अतुलनीय कार्य गरिरहेको छ :मन्त्री गिरी
झापा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापाको बिर्तामोड–२ मा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था देशकै नमुना सहकारी भएको बताएका छन् । उनले सहारा नेपाल साकोस बचत र ऋणमा मात्रै सिमित छैन, उनले भने सहारा नेपालले आफ्ना सदस्यको आर्थिक स्तरबृद्धिदेखि स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा उल्लेखिय कार्य Read More…
चिया क्षेत्रका समस्या र चुनौती प्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण
बिर्तामोड। चिया क्षेत्रका समस्या / सवालहरुबारे पत्रकारहरुसँगको कार्यशाला सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यशालाको उद्घाटन गरे । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइ समस्या समाधानमा टेवा पु¥याउन कार्यशाला आयोजना गरिएको बताइएको छ । संवाद समूह झापाले आयोजना Read More…










