खेलकुद

एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसायलाई

धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो । संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, Read More…

खेलकुद

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ। फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा पुगेको हो । फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाले दुई गोल गर्दा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले Read More…

खेलकुद

अर्जेन्टिनाद्वारा उरुग्वे पराजित

काठमाडौं । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु टोलीमाथि १–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा सातौ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बल पोसेसन राख्दै घरेलु Read More…

खेलकुद

‘ए’ डिभिजन लिग मंसिर ३ गतेदेखि सुरू, टिकट दर १०० र ५००

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ गतेदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको टिकट दर निर्धारण गरेको छ। शुक्रबार एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरिएको जानकारी दिए। यस्तै, एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको पनि Read More…

खेलकुद

आईसीसी टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनलमा प्रवेश गरेको हो । अब अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि भिडन्त गर्नेछ । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कोस स्टोइनिस नायक रहे । दुई Read More…

खेलकुद

राखेप सदस्य–सचिव ढकालद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् । कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको Read More…

खेलकुद

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्यामसंग लिभरपुल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले बलियो टोली लिभरपुललाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम लिभरपुलविरुद्ध ३–२ गोलले विजयी भएको हो। लिभरपुलले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमाएको छ। लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो। खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन Read More…

खेलकुद

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम विजयी

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकपको एशिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले जित निकालेको छ । नेपाली महिला टिमले बंगलादेशमा पहिलो जीत हात पारेको छ । छनोट अघिको अभ्यासका लागि नेपाली टिम यतिबेला बंगलादेशको राजधानी ढाकामा रहेको छ । शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो Read More…

खेलकुद

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

मोरङ । चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३–१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई Read More…

खेलकुद

न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित

काठमाडौं ।  टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो । उत्कृष्ट ब्याटिङका ​​कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे । १११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका Read More…