खेलकुद

नेपाल जितविहीन फर्कंदै

एजेन्सी । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग पनि ४-० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा फरानले गोल Read More…

खेलकुद

एपीएफद्वारा भारतको सिलिगुडी ५–० गोल अन्तरले पराजित

मोरङ । बेलाबरीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा एपीएफ क्लबले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले भारतको सिलिगुडीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । एपीएफलाई सानदार जित दिलाउनको लागि आशिस लामाले दुई गोल गरे भने आवास लामिछाने, प्रदिप लामा र सविन गुरुङले समान एक–एक गोल गरे । एपीएफले पहिलो हाफमा Read More…

खेलकुद

नेपाल तजिकिस्तानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले खेलको पहिलो हाफमा तीन Read More…

खेलकुद

च्यासललाई हराउँदै झापाको रोलिङ क्लब विजयी

मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको उद्घाटन खेलको निर्धारित समयमा खेल बराबरी भएपछि ट्राईबेकरमा चार तीन गोल अन्तरले च्यासल  यूथ क्लब काठमाडौँलाई हराउँदै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ । खेल सुरु भएको १२ मिनेटमै च्यासलका रु पेस वर्तौलाको पास पाएका सुसन लामाले Read More…

खेलकुद

एन्फा र अलमुताइरीबीच सम्झौता नवीकरण

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन्। अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । उनले सम्झौता एक वर्ष बाँकी रहँदै नवीकरण गरेका हुन्। प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफूले एन्फासँग सम्झौता नवीकरण गरेको Read More…

खेलकुद

बिर्तामोडमा कार्तिक २५ देखि गोल्डकप हुदैं

झापा । रोजगारीको शिलसिलमा खाडी मुलुक साउदी अरब गएका नेपालीहरुको समुह साउदी अरेयिबा भेट्रान क्लवले बिर्तामोडमा फुटबल प्रतियोगिता गर्ने भएको छ । आगामी कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह माविको खेल मैदानमा हुने तेस्रो साउदी अरब गोल्ड कपमा नेपालका विभिन्न ८ टिमको सहभागिता रहने आयोजक साउदी अरब भेट्रान क्लवका Read More…

खेलकुद

नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यू २३ एशियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार (आज) रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै नेपालको अर्को चरणमा जाने यात्रामा धक्का लागेको छ । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल व्यहो¥यो । Read More…

खेलकुद

पाकिस्तानविरुद्ध भारतको लज्जास्पद हार

काठमाडौं । आइसिसि टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतविरुद्ध पाकिस्तानले ऐतिहासिक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो। भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा भेट्टायो। पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले शानदार प्रदर्शन गरे। उनीहरु दुबै जनाले अर्धशतकीय पारी Read More…

खेलकुद

जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा प्रसाईं र उपाध्यक्षमा प्रधान नियुक्त

झापा । जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा चन्द्र प्रसाईं र उपाध्यक्षमा तुलसा प्रधान नियुक्त भएका छन । १ नम्बर प्रदेश र सामाजिक विकास मन्त्रालयले आज झापाका प्रसाईं र प्रधानलाईं नियुक्त गरेकाे हाे । १ नम्बर प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद बिकासकाे १४ वटै जिल्लाका विकास समितीको अध्यक्ष र उपाध्यक्षहरू नियुक्त गरेको Read More…

खेलकुद

साफ उपविजेता नेपाली टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय

काठमाडौं। सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेकाे छ। आज बसेका मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजकाे प्रस्तावमा क्याविनेटले निर्णय गरेकाे एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए। माल्दिभ्समा सम्पन्न साफ फुटबलमा नेपालले इतिहास रच्दै फाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । फाइनल भिडन्तमा भने Read More…