खेलकुद

युरोकपमा आज तीन खेल हुँदै

काठमाडौं, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र  रुसबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । Read More…

खेलकुद

युरोकप: पोर्चुगल र फ्रान्स विजयी

झापा, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा मंगलबार बेलुका दुई खेल भएको छ । जसमा साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्सले विजयीको सुखद सुरूवात गरेका छन् । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो । पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन Read More…

खेलकुद

युरोकप: सोमबार भएको खेलमा कुन कुन टिम विजयी भए ? यस्तो छ नतिजा

झापा, असार १ । चेक रिपब्लिकले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार साझ भएको पहिलो खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो  । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे । सोमबार राति नै भएको दोस्रो खेलमा स्लोभाकिया विजयी भएको Read More…

खेलकुद

साविक विजेता ब्राजिलको सहज जित

काठमाडौं, जेठ ३१ । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड Read More…

खेलकुद

युरोकपमा आज तीन खेलहरु हुँदै

काठमाडौं, जेठ ३० । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल Read More…

खेलकुद

फिनल्याण्ड विजयी, डेनमार्क १–० गोल अन्तरले पराजित

काठमाडौं, जेठ ३०। युरोपेली च्याम्पियनसिपमा फिनल्याण्डले डेनमार्कमाथि जित निकालेको छ । गएराति भएको खेलमा फिनल्याण्डे डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा अचेत भएर लडेपछि झन्डै डेढ घण्टा रोकिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएका थिए । तत्कालै मेडिकल Read More…

खेलकुद

अस्ट्रेलिया विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं, जेठ २९ । नेपालले अस्ट्रेलिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । विश्वकप-२०२२ को एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो । उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले जित भने निकाल्न सकेन । यो हार नेपालका लागि सम्मानजनक हार हो । फिफा वरियतामा अस्ट्रेलिया नेपाल भन्दा निकै माथि रहेको छ । यस्तो टिमसम्म Read More…

अन्य खेलकुद

नेपाल विश्वकप छनोटबाट बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

काठमाडौं, जेठ २५ । विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो। जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत Read More…

खेलकुद

आज नेपाल र जोर्डन भिड्दै

काठमाडौं, जेठ २४ । नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब Read More…

खेलकुद

दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी

झापा, जेठ २२। आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री केपी ओलीकै गृह जिल्लामा बढी केन्द्रित देखिएको भनी आलोचना भइरहेकै बेला दमक-३ बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विवादमा परेको छ। रङ्गशाला निर्माणको बोलपत्र प्रक्रियामै त्रुटि भएपछि विवादमा तानिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक खरिद ऐन, नियमावली तथा इपीसी निर्देशिकाले राखेका मापदण्ड मिचेर बोलपत्र आवह्न गरेको Read More…