काठमाडौं । हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् ? ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर Read More…
धर्म संस्कृती
आज साउने संक्रान्ति : यस्तो छ महिमा
काठमाडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण Read More…
आज धान दिवस अर्थात् असार पन्द्र दही चिउरा खाने दिन
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक Read More…
किरात समुदायले प्रकृति र पितृको पूजा गरी उभौली हर्षोल्लासका साथ मनाउँदै
काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेएका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने Read More…
आज २५६६औँ बुद्ध जयन्ती मनाइदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस Read More…
मौलिक लोकबाजाको संरक्षणका लागि ‘महाकाली–मेची पैदल यात्रा’ सम्पन्न
झापा । पछिल्लो समय नेपाली मौलिक लोकबाजाहरु लोप हुँदै गएपछि त्यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाउदै सुर्खेतका एक युवाले महाकाली–मेची पैदल यात्रा सम्पन्न गरेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ४ दशरथपुरका शेरबहादुर आचार्य गाइनेले मौलिक लोकबाजाहरुको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले महाकालीबाट ५० औ दिनमा मेचीसम्मको पैदल यात्रा सम्पन्न गरेका छन् । लोक Read More…
आज रामनवमी , देशभर सार्वजनिक बिदा
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्यस्तै सरकारले रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा दिएको छ । शनिबार गृह मन्त्रालयले सूचना निकालेर आज आइतबार Read More…
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैते छठ
जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ। चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, Read More…
सीताराम मन्दिरमा गरुड पुराण सुरु
मेचीनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित सीताराम मन्दिरमा प्राण प्रतिष्ठान तथा गरुड महापुराण सुरु भएको छ । सोमबारमेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पुराण र नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आचार्य, मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगर, पुराणका मुख्य वाचक आचार्य सोमनाथ सुवेदीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका मेचीनगर Read More…
आज तराईमा होली मनाइँदै
काठमाडौं । रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रङ्ग अवीर दलेर, शुभकामना साटासाट गर्दै, Read More…









