चन्द्र बस्नेतकनकाइ । सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होलि पर्व यो वर्ष भने भोली (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड पालना गर्दै होलि पर्व मनाउन लागिएको सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेले जानकारी दिनुभयो । भोली Read More…
धर्म संस्कृती
पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व मनाइदै
काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा Read More…
ग्याल्पो ल्होसार: आज देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा Read More…
भोलि देशभर सार्वजनिक बिदा
काठमाडाै । सरकारले भोलि (फागुन १९ ) गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने ग्याल्पो ल्होसारको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने गरेको Read More…
घैलाडुब्बा शिवालय तथा पातालगंगा मन्दिरमा महाशिवरात्रि (तस्बिरसहित)
मेचीनगर। झापाको मेचीनगरमा रहेको सुरेन्द्रनगर घैलाडुब्बा शिवालय तथा पातालगंगा देवि मन्दिरमा महाशिवरात्रिको अवसरमा मेला लाग्दै आएको छ । पूर्वको पवित्र धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित घैलाडुब्बा शिवालय मन्दिरमा प्रत्येक बर्ष लाखौं श्रद्धालु भक्तजनहरुे मन्दिरको दर्शन तथा मेला घुम्न अउने गरेका छन् । सयौं बर्षदेखि लाग्दै आएको मेला कोरोना संक्रमणका कारण बिगत दुई बर्षदेखि भने Read More…
आज देशभर महाशिवरात्री पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ Read More…
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदै
काठमाडौँ । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको Read More…
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै छन् Read More…
तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
झापा । तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेको छ । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेको हो । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने Read More…
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ । सूचना :









