धर्म संस्कृती

आधुनिक युगमा वास्तु विज्ञान

झापा । स्वस्थ रहौं दीर्घायु बनौं प्राकृतिक पंन्चतत्व माथि बन्देज नगरौं। वास्तु विद्या प्राचिन बिद्या मानिन्छ। जसको उल्लेख प्राचीन ग्रन्थ ऋग्वेदमा पाउन सकिन्छ। मानिसको जीवनलाई सुगम र सरल सभ्य एवम् कल्याणकारी बनाउनका लागि हाम्रा पुर्वज ऋषिमुनिले सदैव खोज अनुसन्धानमा नितान्त लागेको ईतिहास पाँउदछौ। वास्तु शास्त्रको सिद्धान्त पुर्णत वैज्ञानिक छ एवं व्यवहारिक पनि छ। जसको उपयोगिता Read More…

धर्म संस्कृती

श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । Read More…

धर्म संस्कृती

आज माघे संक्रान्ति पर्व मनाइदैँ, यस्तो छ धार्मीक महत्व !

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, Read More…

धर्म संस्कृती

कोरोना कहरः यसपालि पनि माइमेला नलाग्ने

झापा । हरेक बर्ष मकर संक्रान्तिका दिन झापाको कन्काई माइमा लाग्दै आएको माइमेला स्थगित भएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण अन्तिम अवस्थामा आएर मेला स्थगित भएको हो । मेलाको सम्पूर्ण तयारी भइसकेपनि कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै मेला स्थगित Read More…

धर्म संस्कृती

लाखेनाच तथा नेवारी पुजाआजा सम्बन्धि ७ दिने तालिम सम्पन्न

ललितबहादुर प्रधानमेचीनगर । नेवाः देय् दबु, वडा कार्यसमिति मेचीनगर ८ को आयोजनामा आयोजित लाखेनाच तथा नेवारी पुजाआजा सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । लक्ष्मी श्रेष्ठ र विरेन उदासले प्रशिक्षण दिएको तालिममा वडाबाट नेवार समुदायका ११ जनाले सहभागीता जनाएका थिए । याक्थुङ्ग चुम्लुुङ्गमा आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष विकेन्द्र धिमालले बहुभाषिक, Read More…

धर्म संस्कृती

आज विश्वभर नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं । आठ वर्षदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यसपटक नवौं संस्करणका रुपमा मनाइने भएको छ । प्रत्येक वर्ष अंग्रेजी महिनाको जनवरी १ तारिखमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएको छ । नेपाली टोपी संसारभर फैलिएका नेपाली भाषी एवं नेपाली मूलका नागरिक सबैको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यका यो अभियानको थालनी भएको Read More…

धर्म संस्कृती

इस्वी सन्‌ २०२२ आजदेखि सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए Read More…

धर्म संस्कृती

आज ‘तमु ल्होसार’ मनाइँदैं

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । Read More…

धर्म संस्कृती

आज क्रिसमस डे : नेपालसहित विश्वभर मनाइँदै

काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन Read More…

धर्म संस्कृती

नेपाल थामी समाजद्वारा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

मेचीनगर । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य Read More…