काठमाण्डौं, चैत १८ । नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले पुर्याएको क्षतिको विवरण आउने क्रम जारी छ। प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अहिलेसम्म बारामा २९ जना र पर्सामा ए कजना गरी ३० जनाको ज्यान गएको बताएका छन्। कच्ची एवम् पक्की गरी धेरै घर भत्किएका र त्यसमा मानिसहरू Read More…
फोटो फिचर
गुणस्तरिय शिक्षा प्रदान गर्दै अभिभावकहरुको मन जित्न सफल केर्खा पब्लिक स्कुल
झापा, चैत १५ । स्थापना भएको छोटो समयमा नै गुणस्तरिय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ केर्खा पब्लिक बोर्डीङ्ग स्कुल । कमल गाँउपालिका–३ स्थित केर्खा बजारमा वि.स. २०७१ सालमा स्थापना भएको केर्खा पब्लिक बोर्डीङ्ग स्कुलले अध्ययन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहदै आएको छ । त्यसैले पछिल्लो समय यस विद्यालयमा Read More…
कलाकारको होली (फोटो फिचर सहित)
काठमाडौं / रङ दल्दै एकआपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व हो होली । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा आज धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । काठमाडौँ उपत्यकामा आज कलकारहरुले पनि मज्जाले होली खेलेका छन् । तस्बीर Read More…
आदर्श डोजोले गर्यो सम्मान (फोटो फिचर सहित)
झापा / आदर्श मा.वि.मेचीनगर–८ मा सञ्चालित आदर्श डोजोले आज एक कार्यक्रम बिच खेलाडीसहित विभिन्न व्यक्ति एवं संघ संस्थालाई सम्मान गरेको छ । आदर्श मा.वि. परिसरमा आयोजना भएको सम्मान कार्यक्रममा गत फागुनमा रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न ‘प्रथम अन्तरराष्ट्रिय कराते च्याम्पियनशिपमा रजत र कास्य पदक जितेका रोशन श्रेष्ठ, ज्ञानबहादुर विश्वकर्मा र प्रेम तामाङ छन् । त्यसै गरेर गंगा Read More…




