काठमाडौं, साउन २८ । बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ । भारतीय मिडियाका अनुसार, क्यान्सरको Read More…
मनोरञ्जन
आसुशेनको नयाँ फिल्म ‘हु.तु.तु’ मा हरिवंश, प्रदीप र पलदेखि नाजिरसम्म
दिनेश दाहाल काठमाडौं, साउन २६ । टिमले ‘हु.तु.तु’ फिल्मको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ । फिल्ममा बरिस्ठ कलाकार हरीबंस आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन, गौरव पहारी, सलोन बस्नेत, राजाराम पौड्याल, मावत्से गुरुंग लगाएत कलाकारसँग सम्झौता गरी सकेको छ पहिलो पटक बरिस्ठ कलाकार हरीबंश आचार्य Read More…
पुजा र प्रकाशको विवादमा कलाकार संघको पहल के हुनेछ त ?
दिनेश दाहालकाठमाडौं, साउन २५ । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी विचको विवाद कलाकार संघ सम्म पुगेको छ। नयिका शर्माले आइतबार पत्रकार सुवेदी विरुद्ध कलाकार संघमा उजुरी दिएकी हुन्। पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो। एपिवान टेलिजिनमा प्रशारण हुने Read More…
अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
युवराज आचार्य झापा, साउन १७ । सुमधुर स्वरका धनी गायक अर्जुन दाहालको “तिम्रो मायाले मलाई” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायका दाहालले अर्जुन दाहाल द वेभ ब्याण्ड नामक आफ्नै युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लामो समयदेखि मोफसलमा नै रहेर गीत संगीतको Read More…
बाहुनडाँगी महोत्सव सम्पन्न, मन्त्र ब्याण्डसंगै झुमे मेचीनगरवासी (भिडियो सहित)
युवराज आचार्यझापा, फागुन २४ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा सुक्रवार सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन चर्चित ब्याण्ड मन्त्र ब्याण्डले मेचीनगरवासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । मन्त्र ब्याण्डको प्रस्तुती हेर्न मेचीनगर संगै भारतको नक्सलबाढी, पानिटंकी, ताराबारीलगायतका क्षेत्रबाट पनि दर्शक आएका थिए । महोत्सवमा मन्त्र ब्याण्ड संगै नेपाल Read More…
प्रमोद खरेलको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)
युवराज आचार्यझापा, फागुन २३ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा विहिवार साझ प्रमोद खरेललाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न हम्मे हम्मे पर्यो । महोत्सवमा आउने कलाकारहरु मध्ये मुख्य आकर्षणका रुपमा रहेका खरेलले बालबालिका देखि लिएर युवायुवती संगै बृद्धबृद्धाहरुलाई समेत नचाए । भिडियो हेर्न Read More…
लाहुरेको क्रेज, अटेनन् महोत्सवमा दर्शक (भिडियो सहित)
युवराज आचार्यझापा, फागुन २२ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा जारी बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा बुधवार साझ लाहुरेलाई हेर्न आउने दर्शकहरुको थामी नसक्नु घुईचो थियो । आयोजकलाई दर्शक व्यवस्थापन गर्न झण्डै हम्मे हम्मे पर्यो । भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला । ग्रामीण क्षेत्रमा पनि लाहुरेको यस्तो क्रेज देखेर आयोजक समेत छक्क परेको छ Read More…
नायिका शिल्पालाई साधारण तारेखमा छाड्न आदेश
काठमाडौं, कात्तिक २९ । नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न शुक्रबार अदालतले आदेश दिएको छ । । जिल्ला अदालत, काठमाडौमा हाजिर गर्न पुगेकि पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाडन् आदेश दिएको छ । निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो । पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी Read More…
दिपावली सांस्कृतिक साँझ–२०७६ भोली
झापा, कात्तिक ७ । साझा मनोरञ्जन संस्था मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर शुक्रबार सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय प्राविको प्राङ्गगणमा हुने उक्त कार्यक्रमको मुख्य सह आयोजकमा दियालो युवा परिवार मेचीनगर र सह आयोजकमा मेचीनगर–८ सम्पूर्ण टोल विकास संस्था र संघसंस्था रहनेछन् । कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा Read More…
नायिका पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाण्डौं, भदौ १ । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो । उच्च अदालत पाटनले शिल्पाको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । त्यसपछि Read More…









