झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सचिव सहित ९ जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार राजमार्ग अवरुद्ध गर्न खाेजेपछि उनिहरूलाई नियन्त्रणमा लिइएको हो । संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोध अनुरूप १ घण्टा चक्काजाम गर्न सडकमा निस्किएका उनिहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको Read More…
राजनीति
एकीकृत समाजवादी बुद्धशान्ति गाउँ कमिटी गठन, अध्यक्षमा धिमाल
झापा । नेकपा एकीकृत समाजवादी बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहनु भएको थियो । भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति खतिवडा, Read More…
माओवादीमा पार्टी हित विपरीत काम गर्ने नेतालाई ‘रातो कार्ड’
दमक । नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्य योजना पारित गर्दै सङ्गठन सुदृढीकरणमा लागेको माओवादीले मूल्याङ्कन पद्धतिको सुरुवात गरेको छ । पार्टी हित विपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो । पार्टीको दमक नगर पूर्व अध्यक्ष तथा तत्कालीन Read More…
स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा एमालेले स्थानीय तहकाे निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएकाे छ । आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय Read More…
जनताको चाहना र आवश्यकता विपरित प्रदेश १ सरकार लागेको भन्दै एमालेले निकाल्यो प्रेस वक्तव्य
विराटनगर । जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश १ सरकार लागेको भन्दै नेकपा एमाले प्रदेश कमिटिले प्रदेश सरकार विरुद्ध प्रेस वक्तव्य निकालेको छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरित प्रदेश नं. १ को प्रदेश सरकार जनविरोधि, राष्ट्रिय हित विरोधी एवं संघियता विरोधि गतिविधिमा निरन्तर लागिपरेको छ। प्रदेश सभावाट पारित महत्वपुर्ण कैयौ योजना आयोजनाहरु Read More…
सरकार विरुद्ध हल्दिबारीमा बिरोध कार्यक्रम सम्पन्न
हल्दिबारी। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी ले सरकारविरुद्ध वृहत् प्रदर्शन गरेको छ । हल्दिबारीमा आयोजना भएको कार्यक्रममा युबा विद्यार्थीले नाराबाजी गर्दै दबाबमुलक राके जुलुस सहित र्यालीको आयोजना गरेको हो । उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘माप्रसे सरकार मुर्दावाद’ Read More…
मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुको विरोध प्रर्दशन
मेचीनगर। पेटोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु मेचीनगरले सरकारको विरोध प्रर्दशन गरेको हो । मुलुककै पुर्वीनगरमा कोरोना कहरबिच आयोजना भएको विरोध कार्यक्रम काँकरभिट्टाको बजार परिक्रमा पश्चात कोणसभामा परिणत भएको थियो । विरोधमा सहभागीले मुल्यबृद्धि फिर्ता गर, परमादेशी सरकार मुर्दाबाद, २४ लाख डोज Read More…
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ । त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका Read More…
देउवाका पुराना साथी पहिलो पटक सांसद बने
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन्। देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन्। नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए। राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन्। Read More…
प्रदेश १ मा गोलाप्रथाबाट राष्ट्रियसभा सदस्य बने कांग्रेसका गोपाल बस्नेत
झापा । गोलाप्रथाबाट प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न भएको निर्वाचनमा कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा प्रणालीबाट विजयी घोषणा गरिएको थियो। गोलाप्रथाअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए। गोलाप्रथामा कांग्रेसका बस्नेत भाग्यमानी सावित भएका थिए । प्रदेश Read More…










