राजनीति

१०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन नपाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक Read More…

राजनीति

झन् कसिलो बन्दै काँग्रेसका गुट

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता Read More…

राजनीति

झापाबाट दुर्गा प्रसाईँसहित ६ जना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

झापा । नेकपा एमालेको १०औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईँसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनीत गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनीत गरेको हो । मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गीता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको Read More…

राजनीति

राम कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक

बिर्तामोड । नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेदवार राम कट्टेल समूहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔँ अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी कट्टेल समूहबाट उम्मेदवार हुने भएका छन् Read More…

राजनीति

एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशन प्रतिनिधि मनोनित गर्ने

काठमाडौं । नेपका एमालेको स्थायी कमिटी बेठक आज बस्दैछ । सोमबार बोलाइएको बैठक आज (मंगलबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज विहान ११ बजेका लागि सारिएको हो । यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो Read More…

राजनीति

झापा क्षेत्र नं. १ को सभापतिमा इन्द्र बुढाथोकी निर्वाचित

मेचीनगर । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । अहिले ७ वजेर ४० मिनेट जाँदाको सम्मको मत परिणाम अनुसार बुढाथोकीको ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए । सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् Read More…

राजनीति

माओवादीः देशभरका वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका वडामा सर्वसम्म रुपले नेतृत्व चयन गरेको छ । माओवादीले शनिबार देशभरका वडामा एकसाथ नेतृत्व चयन गर्ने भने पनि केही वडामा भने आइतबार (हिजो) र सोमबार (आज) पनि नेतृत्व चयनका लागि बाँकी रहेका केही वडामा सम्मेलन गर्दैछ । सम्मेलनमार्फत देशभरका अधिकांश स्थानमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको माओवादीको Read More…

राजनीति

काँग्रेस महाधिवेशनअन्तर्गत आज १४८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । निर्धारित कार्यतालिका अनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सोलुखुम्बु जिल्लामा हिजो अधिवेशन शनिबार सम्पन्न भएको हो । जुम्लाको Read More…

राजनीति

“सधै समाज र राजनीतिका लागि काम गर्नेछु–” शोभा श्रेष्ठ

मेचीनगर १० धुलावारी निवासी शोभा श्रेष्ठ मेचीनगरबासीका लागि नौलो नाम होइन । मेचीनगरमा रहेर पाटी तथा संघ सस्थाको विभिन्न पदमा जिम्मेवारी बहन गर्नु भएकी श्रेष्ठ, पुर्व अध्यक्ष मेचिनगर लेडि जेसीज, नेपाल उद्योग वाणिज्य महासङ्ग प्रदेश न –१ को महिला उधम बिकाश को पुर्व सदस्य सचिव– त्रिफला राष्टिय पुस्तकालय सचिव –जग्गा दाता बृद्द आस्रम जस्ता सामाजिक Read More…

राजनीति

एमाले वडा कमिटीद्वारा निर्वाचित नगर कमिटीलाई सम्मान

मेचीनगर । नेकपा एमाले मेचीनगर–८ वडा कमिटीले नव निर्वाचित मेचीनगर नगर कमिटीलाई एक कार्यक्रमका बिच शनिबार सम्मान गरेको छ । वडा कमिटीले मेचीनगर एमालेको नँया नेतृत्व सम्हालेका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवद्वय सहित वडा नम्बर–८ बाट नगर कमिटीमा प्रतिनिधित्व गर्ने १२ जना नगर सदस्यलाई सम्मान गरेको जनाएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईको Read More…