झापा। नेपाली काङ्ग्रेस झापाको प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । जस अनुसार क्षेत्र नं. १ प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र क्षेत्र नं. १ प्रदेश ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये अधिकांश प्रदेश क्षेत्रको निर्वाचन परिणाम Read More…
राजनीति
युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्षमा थापा
झापा । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा बिर्तामोडका सुनिल थापाको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपाल जिल्ला कमिटी झापाको गठन गरिएको हो । युवा संघ नेपाल जिल्ला कमिटी Read More…
क्षेत्रीय सचिवमा युवा नेता गौतमको उम्मेद्वारी
इलाम । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिबेसन तर्फ क्षेत्रीय सचिब पदमा लोकप्रीय युवा नेता त्रिलोचन गौतमले आफ्नो उम्मेदवारी दिएका छन् । जन्मजातै कांग्रेसमा आवद्व गौतम विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । चुलाचुली–१ कमल निवासी उनी जिल्लाको लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । काँग्रेसको सरल र बौद्धिक नेताको रुपमा परिचित गौतम Read More…
एमाले महाधिवेशनको प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताउनुभएको हो । र्याली यही मंसिर ७ गते हुने छ । महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा Read More…
पुर्वबाट सुरु भयो गठबन्धनको बिजयी यात्रा
चन्द्रगढी । गठबन्धनको सरकार वने यता पहिलो पटक भएको निर्वाचनमा त्यस पक्षले बिजयी सुरुवात गरेको छ । झापाको चन्द्रगढीमा रहेको सामुदायिक बनमा नेपाली काङ्ग्रेस, नेकपा एस, माओवादी केन्द्र निकट उमेदवारले बिजय हासिल गरेका छन् । जस अन्तर्गत अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीको १ न प्रदेस कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई बिजयी बनेका छन् । त्यस बिरुद्ध Read More…
बेथितिको हद : प्रचण्डका नाममा सार्वजनिक बिदा
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। महोत्तरी जिल्लामा स्वास्थ्य संस्था उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा दिइएको हो। नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने जानकारी दिँदै आज बुधवार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, Read More…
जेसीजका राष्ट्रिय अध्यक्ष खनाल कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार
चितवन २९ कात्तिक । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा उम्मेदवारी दिने हुनु भएको छ । यस अघि सामाजिक सञ्जाल तथा पाटीका विभिन्न फोरमहरुमा आफ्नो उम्मेदवारी घोषणा गरेर मत माग्ने अभियानमा रहनु भएका खनालले ६ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट आफ्नो Read More…
झापामा पक्राउ परेका ८ विप्लव कार्यकर्ता रिहा
झापा । झापा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव कार्यकर्तालाई रिहा गरेको छ । प्रहरीले जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहको ७ कार्यकर्तालाई बुधबारे र विधार्थी संगठनको प्रदेश १ अध्यक्ष पुष्प निरौलालाई इटाभट्टाबाट पक्राउ गरेको थियो । उनीहरुलाई साँझमा रिहा गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार जबर्जस्ती बन्द गर्दै Read More…
राप्रपा प्रदेश १ को अध्यक्षमा दमकका राम थापा विजयी
झापा । राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । भक्ति सिटौलालाई हराउँदै थापा राप्रपा प्रदेश १ को पहिलो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । दुई जना बिच ३८ मतको अन्तर रहेको जनाइएको छ । दमकमा सोमबार प्रदेश १ को अध्यक्ष चयनका लागी निर्वाचन भएको थियो । थापालार्ई कमल थापाका उम्मेदवार र Read More…
नेकपा मालेको महासचिवमा पुनः मैनाली
काठमाडौं । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पु¥याएको छ । Read More…










