

चन्द्रगढी । गठबन्धनको सरकार वने यता पहिलो पटक भएको निर्वाचनमा त्यस पक्षले बिजयी सुरुवात गरेको छ ।
झापाको चन्द्रगढीमा रहेको सामुदायिक बनमा नेपाली काङ्ग्रेस, नेकपा एस, माओवादी केन्द्र निकट उमेदवारले बिजय हासिल गरेका छन् ।
जस अन्तर्गत अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीको १ न प्रदेस कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई बिजयी बनेका छन् ।
त्यस बिरुद्ध एमाले र राप्रपा मिलेर लडेका थिए ।


