विविध

झापाको मेचीनगरमा दुईवटा धानको कुन्यूमा आगलागी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा धानको कुन्यूमा आगलागी भएको छ । मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित स्थानीय रामबहादुर विष्ट र देविप्रसाद मिश्रको करिब तीन बिघा क्षेत्रफलको धान थन्क्याएर राखेको दुई वटा कुन्यूमा आगलागी भएको हो । बुधबार दिउँसो ४ः१० बाट लागेको आगो मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाका दुई वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, डोजर र स्थानीयको Read More…

खेलकुद

कप्तान रुविना र सरस्वतीको उत्कृष्ट प्रदर्शनले कतारविरुद्ध नेपालकाे ऐतिहासिक जित

काठमाडौं । कप्तान रुविना क्षत्री र सरस्वती कुमारीको उत्कृष्ट प्रदर्शनमा कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको छ। बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार निर्धारित १९ Read More…

राजनीति

पुर्वबाट सुरु भयो गठबन्धनको बिजयी यात्रा

चन्द्रगढी । गठबन्धनको सरकार वने यता पहिलो पटक भएको निर्वाचनमा त्यस पक्षले बिजयी सुरुवात गरेको छ । झापाको चन्द्रगढीमा रहेको सामुदायिक बनमा नेपाली काङ्ग्रेस, नेकपा एस, माओवादी केन्द्र निकट उमेदवारले बिजय हासिल गरेका छन् । जस अन्तर्गत अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीको १ न प्रदेस कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई बिजयी बनेका छन् ।  त्यस बिरुद्ध Read More…

राजनीति

बेथितिको हद : प्रचण्डका नाममा सार्वजनिक बिदा

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। महोत्तरी जिल्लामा स्वास्थ्य संस्था उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा दिइएको हो। नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने जानकारी दिँदै आज बुधवार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, Read More…