झापा । नेकपा एमालेको आसन्न महाधिवेसन नजिकिरहँदा केपी ओलीको घर भएको जिल्ला झापामा छानिएका ४९ जना प्रतिनिधिमध्ये ओली इतर पक्षीय तीनजनामात्र महाधिवेशन प्रतिनिधि चुनिएका छन् । एमालेमा बिभाजन हुनुपुर्व गठन भएको समानान्तर कमीटिमा प्रदेश र जिल्ला कमिटीमा रहेका १० बुँदे पक्षधर नेताहरु पुन एमालेमै फर्किएका थिए । झापाका प्रभावशाली नेताहरु केन्द्रिय सदस्य नरेश खरेल, रविन Read More…
राजनीति
एमाले क्षेत्र नम्बर १ बाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि
मेचीनगर । नेकपा एमालेको झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले क्षेत्र नम्बर १ का नेतृत्वसंग छलफल र समन्वय गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ । झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएकाहरुमा खुल्ला तर्फ हरिचरण Read More…
एमाले महाधिवेश प्रतिनिधि छनौटमा पुर्व मन्त्री थापा पराजित
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधि छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा कनकाई नगरपालिका प्रमुख समेत रहेका राजेन्द्र पोखरेल सबैभन्दा बढी १,७०४ मतका साथ विजयी हुदा यसै क्षेत्रका भुपु मन्त्री समेत रहेका प्रदेश सांसद हिराकुमार थापा भने पराजित बनेका छन । थापा मात्रै होईन ओली क्याम्पमा भर्खरै प्रवेश गरेका Read More…
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भामा शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । नले Read More…
एमालेको १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
काठमाडौ । नेकपा (एमाले)ले १०औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेका हुन् । ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ भने लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको Read More…
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने जनाइएको छ। शुक्रबारको बैठकले विभिन्न पार्टी परित्याग Read More…
पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि बिरुद्ध झापामा विप्लव नेकपाको विरोध प्रदर्शन
झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिको बिरुद्ध झापामा विरोध प्रदर्शन गरेको छ । झापाको पश्चिममा दमक तथा पूर्वमा मेचीनगरमा छुट्टाछुट्टै विरोध प्रदर्शन गरी नेकपाका नेता तथा कार्यकर्ताले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा मूल्यवृद्धिका बिरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले Read More…
वडा सभापतिले घरमा सूचना टाँसेर ‘मैले भोट किन हाल्ने’ जवाफ खोजे
धुलाबारी । नेपाली कांग्रेससहितका प्रमुख राजनीतिक दलहरु यतिखेर महाधिवेशन तथा राष्ट्रिय सम्मेलनमा केन्द्रित भएका छन् । पार्टीहरुको आसन्न सम्मेलन अन्तर्गत विभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका नेताहरु आफ्ना कार्यकर्ताको घरदैलोमा पुग्ने गरेका छन् । पार्टी भित्रको गुट तथा उपगुटका कारण उम्मेद्वारलाई भोट नमागी जित्ने आधार नै तयार हुँदैन । त्यही भएर उनीहरुले कार्यकर्तालाई भेटेरै भोट माग्ने Read More…
१०औं महाधिवेशमा भीम रावलले ओलीसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । मंगलबार अछामस्थित साँफेबरमा नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै मंसिरमा हुन लागेको पार्टीको १०औँ महाधिवेशमा आफू अध्यक्ष पदमा उठ्ने बताएका हुन् । कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारी गरेको उनको भनाइ छ । ‘कार्यकर्ताले अध्यक्ष पदमा उठ्नु भएको Read More…
सत्ता गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचन लगायत संयुक्त निर्वाचनलाई अगाडि बढाउने तयारीका सत्ता गठबन्धनको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सत्ता गठबन्धनको Read More…










