राजनीति

महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौं । नेकपा (एमाले) ले आशन्न दशौँ राष्ट्रि«य महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आज Read More…

राजनीति

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौं । नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ । सो पार्टीले आशन्न दशौँ Read More…

राजनीति

प्रदेश १: पहिलो निर्णयमै आचार्य सरकारका सवै निर्णय खारेज

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको पहिलो बैठकले भीम आचार्य नेतृत्वकाे सरकाले गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेकाे प्रदेश १ मन्त्रिपरिषदकाे बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको हो । प्रदेश १ का एक Read More…

राजनीति

पोखरेलको नेतृत्वमा एमाले मेचीनगर कमिटि

मेचीनगर । नेकपा एमाले मेचीनगर अध्यक्षमा राजु पोखरेल सर्वसम्मत चयन भएका छन् । मेचीनगर–६ काँकरभिट्टा निवासी पोखरेल यस अघि पनि एमाले मेचीनगर अध्यक्ष नै थिए । पोखरेलको नेतृत्वमा बनेको नँया कार्य समितिको उपाध्यक्षमा मेचीनगर–७ इटाभट्टा निवासी दिनेश राजबंशी सर्वसम्मत चयन भएका छन् । कमिटिको सचिवमा मेचीनगर–९ निवासी कञ्चन तामाङ, उपसचिवमा मेचीनगर–२ निवासी डेनु मगर र Read More…

राजनीति

विपक्षी गठबन्धनद्वारा प्रदेश नं १ को मुख्यमन्त्रीमा राईलाई समर्थन

मोरङ ।  प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो । नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले Read More…

राजनीति

‘संसदीय व्यवस्था फेल भयो, जनमत संग्रह गरौं’: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भएको धारणा राखेका छन्। युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरेका छन्। अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुपर्ने Read More…

राजनीति

म एमालेमा नै छुः मेचे

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित नेकपा एमालेका पुराना सदस्य सन्तलाल मेचे आफु एमालेमा नै रहेको जनाएका छन् । नेपाली कांग्रेसले भर्खरै मेचीनगर–८ स्थित ग्रामथान टोल समिति गठन गरेको र आफुलाई झुक्याएर टोल उप सभापती बनाएको जनाउदै मेचे एमालेमा नै रहेको बताएका हुन् । मेचेले भने कांग्रेसका नेताले आफुलाई धानबालीमा पुर्याएको क्षतीको Read More…

राजनीति

ओली र रावलबीच बैठकमै चर्काचर्की

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयलाई लिएर ओली र रावलबीच चर्काचर्की भएको हो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओली र रावलबीच चर्काचर्की भएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य Read More…

राजनीति

एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा गोम्देन निर्वाचित

बिर्तामोड । नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो । उनीहरु दुवै जना अर्जुनधारा नगरपालिकाका वडाध्यक्ष समेत हुन् । अहिले साँझ सार्वजनिक मत परिणाम अनुसार गोम्देनले ११७ र गौतमले १०२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोकमान श्रेष्ठ, उपसचिवमा सरता भण्डारी र Read More…

राजनीति

कांग्रेस महाधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको निर्वाचन समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ Read More…