राजनीति

एमालेको ३०१ केन्द्रीय सदस्य ‘अनुमोदन’, को-को परे (नामसहित)

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ Read More…

राजनीति

सुकुम्वासीमाथि दमन गरे प्रतिकार गर्ने विप्लव समूहका नेता पुनको चेतावनी

प्रविण विद्रोही दमक । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठन अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ , जिल्ला समिति झापाको आयोजनामा वृहत् सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। झापाको दमक ७ स्थित पञ्चमुखी टाेलकाे सडकमा भएको “सुकुम्बासी समस्या र समाधान” बिषयक सडक अन्तरक्रिया कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनकाे प्रमुख आतिथ्यता Read More…

राजनीति

४५ जिल्लामा कांग्रेस सभापतिहरुको टुंगो लाग्यो, देउवा र पौडेल पक्षमा को बलियो ? (नामावली)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जिल्ला अधिवेशन जारी छ। हालसम्म ४५ जिल्लामा सभापतिहरुको टुंगो लागिसकेको छ। ४५ जिल्ला सभापतिहरुमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ। त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका Read More…

राजनीति

कांग्रेस झापाको सभापतिमा थेवे प्यानलको वर्चश्व (मत परिणामसहित)

झापा। नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे १७६५ निर्वाचित भएका छन् । पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ निर्वाचित भएका छन् । यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ निर्वाचित भएका हुन् । सहसचिवमा कमल भण्डारी १७६० Read More…

राजनीति

नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खँड्का निर्वाचित

नरेन इलामेली इलाम । नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बरबहादुर खड्का निर्वाचित भएका छन् । खँड्काले प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न मतदानको शनिबार साँझ निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ Read More…

राजनीति

माओवादी केन्द्र मेचीनगर अध्यक्षमा चिमरिया

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया चयन भएका छन् । माओवादीले शनिबार देशभरका सबै पालिकामा एकसाथ अधिवेशन सम्पन्न गरेको छ । सोही क्रममा मेचीनगरमा भएको अधिवेशनबाट चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका Read More…

राजनीति

एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्‍याइयो, उपाध्यक्ष र उपमहासचिव संख्या थप

काठमाडौं । नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्‍याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय Read More…

राजनीति

काँग्रेस झापा सभापतिमा कट्टेल र थेबेको भिडन्त, आज चुनाव

झापा । नेपाली कांग्रेस झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले समुह बनाएर नै उम्मेद्वारी दर्ता गरेका हुन । कट्टेल समुहबाट कन्काइ नगरका उपसभापतिमा शहिद राजन गिरीका पिता समशेर गिरी (केदार) र मेचनगरका प्रेम सम्बाहाम्फेले Read More…

राजनीति

दुर्गा प्रसाईद्वारा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा

झापा । बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । महाधिवेशनका लागि चितवन पुगेका प्रसाईले आफूले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषाणा गरेको जानकारी गराए । उनले भने, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । बिहिवार चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वारी घोषण गरेको छु । र, Read More…

राजनीति

एमालेमय बन्यो चितवन

चितवन । यतिबेला चितवन नेकपा एमालेमय बनेको छ । भोलि मङ्सिर १० गतेदेखि सुरु हुन लागेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका प्रतिनिधि तथा नेतारकार्यकर्ताहरु चितवन आएसँगै चितवन एमालेमाया बनेको हो। महाधिवेशनका लागि भरतपुर वरपरका सडक किनारदेखि फुटपाथका पसलहरुमा पार्टीको झण्डाले झकिझकाउ गरिएको छ । उता नारायणी किनारमा बनिरहेको मन्च पनि तयारी भइसकेको छ। Read More…