राजनीति

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्मको मतगणनामा लिङ्देनको अग्रता छ । पार्टी निर्वाचन आयोगका अनुसार अहिलेसम्म पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको Read More…

राजनीति

हतियारको बलमा राज्यले दमन गर्छ भने त्यसको प्रतिरोध गर्न तयार छौँः विप्लव

बिराटनगर। नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रदेश -१ काे राजधानी बिराटनगरमा आयोजना गरिएको वृहत् जनसभा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव” को प्रमुख आतिथ्यता रहेको उक्त सभामा पार्टीका थुप्रै केन्द्रीय नेताहरूकाे समेत आतिथ्यता रहेको थियोे । पार्टी केन्द्रीय सदस्य एवम् सचिवालय सदस्य हेमन्त प्रकाश ओली ” सुदर्शन”, पार्टीका केन्द्रीय सदस्यहरू ओमप्रकाश Read More…

राजनीति

राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानु पर्छ: अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् । अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको Read More…

राजनीति

एकीकृत समाजबादी अर्जुनधारा नगर कमिटी अध्यक्षमा अर्जुन मेचे

झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को अर्जुनधारा नगर कमिटी गठन भएको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । साथै युवा सघ नेपाल मनोज खनालको अध्यक्षता गठन गरिएको छ । कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा सह इन्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख अतिथ्यतामा पुराना किसान नेता देबि बरालको अध्यक्षतामा भएको Read More…

राजनीति

एमाले महाधिवेशनः ओलीले चाहेका सबै पदाधिकारी निर्वाचित

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १८ सय ३७ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. भीम रावलले दुई सय २३ मत ल्याएका छन् । आयोगका अनुसार ३३ Read More…

राजनीति

एमाले: नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौरहामा सम्पन्न

चितवन।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न Read More…

राजनीति

केपी शर्मा ओली दोस्रोपटक अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेरदवार ओलीले १८०८ मत ल्याए भने उनका प्रतिस्पर्धि रावलले २१३ मत पाए । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये Read More…

राजनीति

एमाले महाधिवेशनः अबको केहिबेरमा नतिजा सार्वजानिक हुने

चितवन । नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ । महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ Read More…

राजनीति

१०औं राष्ट्रिय महाधिवेशनः झापाकी मेनुका काफ्ले सहित को–को निर्विरोध निर्वाचित भए ? (सूचीसहित)

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशमा निर्वाचन हुने भएपनि केही केन्द्रीय सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । एमालेको विधान शसोधन गरेर केन्द्रीय सदस्यको संख्या बढाएर ३०१ कायम भएको छ । जसमा सुरुमा अध्यक्ष ओलीले नै आफै केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएका थिए । तर अन्त्यमा निर्वाचन नै हुने भएपछि उम्मेदवारी दर्ताको क्रम चलेको थियो Read More…

राजनीति

एमालेको १०औं महाधिवेशन : झापाको रविन कोइरालासहित ३०१ केन्द्रीय सदस्य ‘अनुमोदन (नामसहित)

झापा। नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । जसमा झापाका रविन कोइराला पनि रहेका छन् । कोइराला यसअघि पनि एमालेको केन्द्रिय सदस्य तथा झापा इन्चार्ज थिए Read More…