राजनीति

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो खनाल-नेपाल भेला

काठमाडैं, चैत ५ । काठमाडौं- नेकपा (एमाले) को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सकिएको छ । भेला ललितपुरको हेरिटेज होटलमा बुधबारदेखि सुरु भएको थियो । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको छ । Read More…

राजनीति

एमालेको संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, चैत ५ । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि उपस्थित हुँदै छन् । कतिपय सांसदहरू दलको बैठकमा सहभागी हुन बालुवाटार गइसकेकाे स्राेतले बताएकाे छ । यसअघि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर छलफल गरेपछि उनीहरु Read More…

राजनीति

नेपाल समूहले लगाए ओली माथि आरोपै-आरोप

काठमाडौं, चैत ५ । नेकपा एमालेको एकता बचाऔं कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित एमाले का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप Read More…

राजनीति

नेपाल–खनाल पक्षको भेला आज, सहभागी भए सांसदबाट हटाउने ओली पक्षको चेतावनी

काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन् । महासचिव पोखरेलले पार्टीको Read More…

राजनीति

ओलीको चियापानमा, गएनन् नेपाल र खनाल

काठमाडौं, चैत ३। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको चियापान शुरु भएको छ । बिहान ११ बजेका लागि भनिएको चियापान केहीबेर अघि मात्रै शुरु भएको हो । सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् रुपमा एमाले फर्किएपछि भेटघाटका लागि भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चियापानको आयोजना गरेका थिए । आजको चियापानमा एमालेकै वरिष्ठ नेताहरु Read More…

राजनीति

नेकपा एमाले नेपाल–खनाल पक्षले राष्ट्रिय भेला नरोक्ने

काठमाडौं, चैत २ । संस्थापन पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । नेकपा एमालेको असन्तुष्ट माधव–झलनाथ पक्षले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि केन्द्रीय सदस्य Read More…

राजनीति

माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं, चैत २ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो । त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र Read More…

राजनीति

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं, चैत २ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो । अध्यक्ष ओली पक्षले पार्टीमा आउनका लागि विभिन्न पक्षबीच छलफल गर्नुपर्ने बताउँदा नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा Read More…

राजनीति

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल जारी 

काठमाडौं, चैत २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष  एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमर नेपालबीचको छलफल जारी रहेको छ ।   एमालेको पार्टी कार्यलय धुम्बारीस्थित प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसहितका नेताबीच केही समयअघि बाट छलफल सुरु भएको हो । यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाउनुभएको थियो । तर, Read More…

राजनीति

गृहमन्त्री बादलसहित आफ्नो पार्टीका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता आउन माओवादीको निर्देशन

काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ।पेरिस डाँडामा शनिबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र Read More…