राजनीति शिक्षा

अखिलद्वारा शहिद लक्ष्मी पाण्डे स्मृतिमा माता मायादेविलाई सुरुङ्गामा सम्मान

झापा, मंसिर २७ । तत्कालिन पंचायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृति सभा गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियान जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो । मायादेविलाई नेकपाका जिल्ला सचिवालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु Read More…

राजनीति

विरोध प्रदर्शनमा सहभागिता जनाउन कार्यकर्तालाई आव्हान

काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । काङ्ग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले Read More…

राजनीति

आरएमई स्कुल टीकापुरद्धारा शव बाहनका लागि २५ हजार रुपैया सहयोग

बाहुण्डाँगी, मंसिर २५ । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा रेडियन्ट मन्टेश्वरी ईंगलिस स्कुल९आरएमई० टीकापुरले २५ हजार रुपैया सहयोग गरेका छन् । आरएमई स्कुलका संस्थापक प्रिन्सिपल तेजराज खनालले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर विद्यालयका तर्फबाट सहयोग Read More…

राजनीति

राजसंस्था पुनर्स्थापनाको माग राख्दै झापामा विशाल प्रदर्शन (तस्बिर सहित)

झापा, मंसिर २० । झापामा शनिबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हजारौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राप्रपाले संघीयता खारेजीको समेत माग गर्दै राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले मेचीनगरको काँकरभिट्टाबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्याली निकालेर ईटाभट्टा, धुलाबारी, धाईजन, चारआली, बुट्टाबारी हुँदै झापाको मुख्य Read More…

राजनीति

राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने

झापा, मंसिर १८ । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्याली आयोजना गर्दैछ । Read More…

राजनीति

‘पुलिसको डण्डाले पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ’

काठमाडौं, मंसीर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट करङको दुखाई बढेको बताएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन स्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।  ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, Read More…

राजनीति

अनेरास्ववियु झापाले पायो पूर्णता

झापा, मंसीर १५ । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ । अनेरास्वियु र अनेरास्वियू (क्रान्तिकारी) बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो । जिल्ला कमिटी, क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानीय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य Read More…

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

काठमाडौं, कात्तिक २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिहीबार आज दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्। ‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ Read More…

राजनीति

वामदेवलाई मन्त्री बन्ने बाटो खुला

काठमाडौं, कात्तिक २७ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज नेता गौतमलाई थप संवैधानिक काम नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि काम गर्ने बाटो Read More…

राजनीति

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको हो । आजको बैठकले केही निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । अध्यक्षप्रचण्डसहितका नेकपा नेताहरुले सचिवालय Read More…