मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार सम्पन्न नगर स्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट घोषित भएका विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । विद्यार्थीहरुको क्षमता र प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्याब्सनले ११ विद्यामा प्रतिष्पर्धा गराएको थियो । मेचीनगर –८ स्थित एभरेष्ट भ्यू अंग्रेजी मावि परिसरमा आयोजित अतिरिक्त क्रियाकलाप मध्ये कक्षा ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा दुर्गा मेमोरियल अंग्रेजी मावि Read More…
शिक्षा
प्याब्सन मेचीनगरको आयोजनामा ११ विद्यामा अतिरिक्त क्रियाकलाप सम्पन्न
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबार नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा तथा क्षमता प्रष्फुटन गराउन ड्रोइङ, कलरिङ्, हेण्डराइटिङ, क्वीज, डिक्टेशन, एसे, वक्तित्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । ११ वटा विद्यामा आयोजित कार्यक्रममा प्राय सबै विद्यामा सिनियर Read More…
इष्ट होराइजन र चीनको झाङझाउ कलेजबिच भगिनी सम्बन्ध : मेचीनगरको अन्तर्राष्ट्रिय यात्रामा नयाँ अध्याय
मेचीनगर । शिक्षा र अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान बनाउन सफल मेचीनगरस्थित इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय अब अन्तर्राष्ट्रिय स्तरमै प्रगति गर्ने दिशामा अघि बढेको छ । विद्यालयले चीनको फुजियान प्रान्तस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सँग औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले दुई शैक्षिक प्रतिष्ठानबीच Read More…
प्याब्सन–एन प्याब्सनद्वारा शिक्षा विधेयक सच्याउन मागसहित ज्ञापनपत्र
कमल । शिक्षा विधेयकमा निजी विद्यालयमाथि गरिएको नयाँ प्रावधान तत्काल सच्याउन माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एन–प्याब्सनले आज संयुक्त रूपमा सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। देशव्यापी रूपमा सञ्चालन गरिएको अभियानअन्तर्गत कमल गाउँपालिकामा पनि प्याब्सन कमल कार्यसमिति र एन–प्याब्सन कमलले गाउँपालिका अध्यक्ष हुकुमसिं राईमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा Read More…
प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग
मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । बिहिवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मेचीनगर समितिले मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा प्याब्सनले निजी Read More…
इष्ट होराइजन मेचीनगरकै शैक्षिक गौरव, एसईईमा उच्चतम नतिजा (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर–१० मा रहेको इष्ट होराइजन माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम नतिजा प्राप्त गर्दै फेरि एकपटक आफूलाई मेचीनगरकै अग्रणी शैक्षिक संस्था सावित गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण गराउन सफल इष्ट होराइजन माविले पुनः आफ्नो शैक्षिक विरासत कायम राखेको हो। विद्यालयको तर्फबाट यसपटक एसईईमा १०७ Read More…
झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम सम्पन्न
भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो । शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ । Read More…
एसईईको नतिजा सार्वजनिक, देशभरबाट ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडाैँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ Read More…
धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ क्याम्पस
झापा । झापाको मेचीनगर-१० मा रहेको धुलाबारी क्याम्पस बन्यो कोशी प्रदेशकै पहिलो सामुदायिक ईन्जिनियरिङ संकाय अध्ययन गराउने क्याम्पस । आज एक भव्य समारोहबीच नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले उक्त संकायको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा बोल्दै उनले स्थानीय क्षेत्रमा सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसमा ईन्जिनियरिङ अध्ययान गर्न पाउनु विद्यार्थीहरुको लागि राम्रो Read More…
गर्मी बढेपछि कमल गाउँपालिकाका विद्यालय बन्द
झापा । अत्यधिक गर्मी बढेपछि झापाको कमल गाउँपालिकाका विद्यालय २ दिन विदा दिइएको छ । गाउँपालिका प्रमुख हुकुमसिंह राईले गर्मीका कारण पठनपाठनमा समस्या आएकाले दुई दिन विदा गरिएको जानकारी दिए । पालिकाको सूचना अनुसार बुधबार र बिहीबार दुई दिन पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने छन् । हाललाई दिइएको विदा वर्षे बिदामा मिलान गरिने Read More…










