मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, बिन्ती Read More…
संघ \संस्था
पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गर्नेक्रम जारी रहेको छ । यसैबीच बुधबार बिर्तामोड–१ निवासी रोचक र मञ्जु बस्नेतले आफ्नी छोरी एमीको जन्मोत्सवको अवसर पारी १५ हजार रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोडस्थित होटल टाइमलेसका सञ्चालक रहेका बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका Read More…
हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा सुरु
मेचीनगर । हाम्रो नेपाल साकोसको क्षेत्रगत साधारणसभा मंगलबारबाट सुरु भएको छ । मेचीनगर १२ चारआलीमा आयोजित पहिलो क्षेत्रगत साधारण सभामा मेचीनगरका चारवटा शाखा, चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा तथा क्षेत्रका साखाका सदस्यहरुको उपस्थिति रहेको थियो । साधारण सभाको उद्घाटन गर्दै सहकारी संस्थाका अध्यक्ष भवानी दंगालले सदस्यहरुलाई बढी भन्दा बढी रकम लगानी गरेको सहकारीले सदस्यहरुलाई ठग्छ र Read More…
मेचीनगरले सञ्चालन गरेका अपाङ्गता लक्षित स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य Read More…
कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री (भिडियो सहित)
मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ । समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे Read More…
मेचीनगर १५ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १५ नम्बर वडामा नै सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन Read More…
कर्मणी साकोसको ८औं वार्षिक साधारण सभा सम्पन्न
कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्था लि.को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको सहकारीले २८ जना सदस्य बाट १ लाख चालिस हजार शेयर रकम बाट सुरु गरेको सहकारीले ८ औं वर्ष सम्म आई पुग्दा १ हजार ९३ जना सदस्य संग कारोवार गर्दै २ करोड Read More…
मेचीनगर १४ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १३ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
कचनकवलमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण सम्पन्न
वनियानी । झापाको कचनकवल गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ । कचनकवल गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण गरिएको गाउँपालिका अध्यक्ष Read More…










