संघ \संस्था

रण–खड्ग खवास फाउन्डेसनद्वारा चार प्रतिभाहरु पुरस्कृत

मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ज्यामिरगढीको दोस्रो वार्षीक उत्सव, सम्मान र पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक Read More…

संघ \संस्था

खवासको ‘सोनसरी भोकै निदाई’ विमोचन

धुलाबारी । साहित्यकार एवम् पूर्व प्रअ भीम खवासको  कथा संग्रह ‘सोनसरी भोकै निदाई’ विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शनिबार एक कार्यक्रमका बीच कृति विमोचन गरे । पुस्तकमाथि टिप्पणी गर्दै झापाका अग्रज साहित्यकार एवम् प्राध्यापक चुडामणी वशिष्ठले कथाकारको रुपमा खवासको दर्बिलो उपस्थिति भएको बताए ।  उनले मुलुकप्रतिको चिन्ताको रुपमा पुस्तक प्रकट भएको Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर १२ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १२ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…

संघ \संस्था

अरनिको प्राविका विद्यार्थीलाई सिम्रिकको व्याग

बिर्तामोड । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले Read More…

संघ \संस्था

मेचीनगर ११ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ११ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ Read More…

संघ \संस्था

हल्दिबारी : दोस्रो भेलागढी महोत्सव सुरु

हल्दिबारी। झापाको हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । उक्त महोत्सव आज एक औपचारीक कार्यक्रमको बिच कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात् शुभकामना मन्तव्य राख्दै मन्त्री मण्डलले देशको आर्थिक स्थिती उकास्न पर्यटन क्षेत्रलाई अगाडी बढउनुपर्ने बताए । उनले Read More…

संघ \संस्था

मेचीनगर १० मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज १० नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर ९ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, नसक्नेलाई घरमा नै पुगेर सेवा (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ९ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको Read More…

संघ \संस्था

झापामा सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औं स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच धमाधम (भिडियो सहित)

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ८नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, Read More…