मेचीनगर। मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगिका निर्वाचित अध्यक्ष निरज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी गराएका हुन्। घिमिरेले स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार विश्राम आवश्यक परेकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफू बिरामी भएका कारण हाललाई जिम्मेवारी वहन गर्न असमर्थ Read More…
संघ \संस्था
मेचीनगर नगरपालिका : वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण
मेचीनगर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ । ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ प्लास्टिक प्रदूषण न्यूनिकरणमा हाम्रो दायित्व’ मुल नाराका साथ बुधबार नगरपालिकाले बाहुनडाँगीमा आयोजना गरेको विश्व वातावरण दिवसको अवसरमा एक हजार दुई सय विरुवा वितरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना Read More…
तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवेदीको आग्रह
गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताएका हुन् । कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ र Read More…
कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण
बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले Read More…
पूर्व प्रगती आमा समुहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहको तेस्रो वार्षिक साधारण सभाको अवसर विविध कार्यक्रम भएको छ ।तेस्रो वार्षिक साधारण सभाको अवसरमा समुहले संस्थामा योगदान पु¥याउने आमाहरुलाई सम्मान समेत गरेको छ । साधारण सभाका अवसरमा संस्थालाई योगदान गरेवापत संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल,पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमायाँ अधिकारी र पुष्पाकुमारी Read More…
सञ्चार ऐन ल्याउनु अघि बृहत छलफल चलाउन प्रेस क्लब मेचीनगरको माग
मेचीनगर । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । प्रेस क्लबले नगरपालिकाले जारी गर्न लागेको ‘मेचीनगर सञ्चार ऐन’ लगायतका अन्य विषयलाई लिएर आपत्ति जनाएको हो । क्लवका अध्यक्ष प्रकाश पौडेल र सचिव प्रविण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार ऐन ल्याउनु अघि सञ्चारकर्मीहरुसँग बृहत छलफल गरी अघि बढ्न माग गरिएको छ Read More…
पुर्वीद्वार सहकारीले पहिलोपटक टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै
मेचीनगर। झापाको मेचीनगर -१० स्थित पुर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “ आजको बचत नै भविष्यको सुरक्षा हो” भन्ने विषयमा केन्द्रित भइ “खुला टिकटक वक्तृत्वकला प्रतियोगिता” आयोजना गर्ने भएको छ। गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए। संस्थाले सामाजिक सञ्जाल Read More…
राज्यको नीति, कार्यक्रम र बजेटमा उपेक्षा नगर्न तेस्रोलिंगी अधिकारकर्मीको खबरदारी
झापा । लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु (चन्चला)ले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको निरन्तर बहिष्कारप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। “घरले हेला गर्यो, समाजले अपहेलना गर्यो, अब त राज्यले नै बेवास्ता गर्यो भने हामी कहाँ जाने? कसलाई गुहार्ने?” उनले प्रश्न गरिन्। चन्चलाले राज्य संरचनाभित्रको गहिरो Read More…
मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण (भिडियो सहित)
मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू Read More…
निलसरी महोत्सवमा आज नि:शुल्क स्वास्थ्य शिविर
मेचीनगर । “प्रथम निलसरी महोत्सवमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । आयोजकका अनुसार आज स्थानीयले महोत्सव अवलोकन संगै स्वास्थ्य शिविरमा समेत सहभागी हुन पाउने जनाएको छ । मानिसको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै महोत्सवको दौरान एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । मेचेका अनुसार आज बिहान Read More…










