समाचार

खोटाङमा डढेलो नियन्त्रण बाहिर ७ घर नष्ट

खोटाङ / खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ ।आज दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो । भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलेर नस्ट भएको छ । त्यस्तै सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका Read More…

खेलकुद

श्रीलंका र भारत साफ च्याम्पियनसिपको सेमिफाईनलमा

विराटनगर/ साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २० ले पराजित गरेसंगै समुह बीबाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो । समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । समुह चरणको अन्तिम खेलमा Read More…

खेलकुद शिक्षा

विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलले गर्‍यो जुडो खेलाडीलाई सम्मान

झापा / विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुल भद्रपुरले आफ्नो विद्यालयमा अध्ययानरत १.न. प्रदेश स्तरिय जुडो खेल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई एक कार्यक्रम बिच सम्मान गरेको छ आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत जुडो विधाको प्रदेश स्तरिय छनौट प्रतियोगितामा विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलमा कक्षा दशमा अध्ययनरत छात्रा श्रेया मगर ५७ केजी तौल समुहमा प्रथम स्थान Read More…

अर्थ

कुखुरा व्यवसायीको बृह्त सचेतना अभियान

विकास राउत झापा जिल्ला कुखुरा व्यवसायी संघ झापाको आयोजनामा भोली एक दिने बृह्त सचेतना अभियान कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला भरि छरिएर रहेका साना तथा ठुला कुखुरा व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरीएको आयोजकले जानकारी दिए । जिल्लामा छरिएर रहेका कुखुरा व्यवसायीहरुलाई व्यवस्थित रुपमा अगाडी बढाउदै अबैध रुपमा भारतबाट भित्रिने कुखुरालाई नियन्त्रण गर्ने Read More…

कला

सन्तोष आलेमगरको चोखो चोखो हाम्रो माया” बोलको म्युजिक भिडियो सार्वजनिक

नविन आचार्य झापा / सन्तोष आलेमगर र उनकी धर्मपत्नी प्रकृति आलेमगरको स्वरमा “चोखो चोखो हाम्रो माया” बोलको गीत बजारमा आएको छ । चोखो चोखो हाम्रो माया” बोलको गीतमा शब्द सङ्गीत गायक आले स्वयमको रहेको छ । म्युजिक भिडियालाई झापाको पर्यटकीय स्थल दोमुखाको आसपासमा छायाँकन गरिएको छ । म्युजिक भिडियोमा सुजन समाल मगर र सारेगम कला Read More…

समाचार

दोलखामा कामदार लिएर गुडेको बस दुर्घटना, दुईको मृत्यु, २३ घाइते

दोलखा / दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको हो । दुर्घटनामा २३ जना घाइते भएका स्थानियले जानकारी दिए । बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका Read More…

समाचार

न्यूजिल्यान्डको मस्जिदमा बन्दुकधारीको आक्रमण

न्यूजिल्यान्डको क्राइस्टचर्च्स्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ’केही मानिसको मृत्यु’ भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका Read More…