झापा, चैत ११ । मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा सोमबार बिहान एक बालकको ज्यान गएको छ । सामान्य वान्ता आएपछि उपचारका लागि आइतबार बिहान अस्पताल भर्ना भएका मेचीनगर–९ खुट्टिडाँगीका १० वर्षीय गोपाल रिजालको उपचारको क्रममा अस्पतालमा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको परिवारले आरोप लगाएका छन् उपचारमा संलग्न डाक्टरले उपचारमा Read More…
Day: March 25, 2019
नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर
काठमाण्डौ, चैत ११ । केही महिनायता नेपाल र जापानबीच चलिरहेको श्रमसम्बन्धी कुराकानीलाई निचोडमा पुर्याउँदै सोमवार दुवै देशका अधिकारीहरूले ललितपुरमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्। नेपाल सरकारका तर्फबाट कार्यवाहक सचिव रामप्रसाद घिमिरे तथा जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले तोकिएका दक्ष कामदार भनिएको वर्गअन्तर्गत नेपाली श्रमिकहरू पठाउने विषयमा सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपश्चात् Read More…
सारेगामापा लिटिल च्याम्प्समा नेपालको प्रितम आर्चायले तहल्का मच्चाउदै
काठमाडौ, चैत ११ । नेपालीले पछिल्लो समय देश बाहिर हुने बिभिन्न रियालिटी शो मा तहल्का मच्चाई रहेका छन् । पछिल्लो समय नेपाली प्रतिभाले विश्वमा नेपाललाई चर्चामा ल्याउन सफल भईरहेका छन् । नेपाली बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। अहिले नेपाल इटहरीका Read More…
अकाहा बजारमा आगलागी ४ घर जलेर नष्ट
सुनसरी, चैत ११ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा ४ घरसहित १२ लाख रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ । आगलागीमा ४ वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको घर जलेर Read More…
सन्दीपको टिम दिल्लीले मुम्बईलाई ३७ रनले हरायो
एजेन्सी चैत १० । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । तर मुम्बईसंगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा पर्न सकेनन् । आइतबार भएको खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गर्दै दिल्लीले विजयी सुरुआत गरेको हो । वान्खडे क्रिकेट स्टेडियममा Read More…





