खेलकुद

झापा गोल्डकप भोली देखी

झापा । नेपालकै सर्वा्धिक दर्शक उपस्थित रहने मगमग झापा गोल्डकपको चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजकले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । भोली बाट २७ गते सम्म सञ्चालन हुने झापा गोल्डकपमा १० टिमले सहभागिता जनाउने निश्चित भएको छ । प्रतियोगितामा झापा ११, सहित Read More…

समाचार

पोखरा मन्त्री अधिकारीलाई राजकीय सम्मान

 काठमाडौँ/ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान पोखरामा दिइने भएको छ । बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । टुँडिखेलमै राजकीय सम्मान दिइने बताइएको भएपनि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिनेभएपछि राजकीय सम्मान पनि पोखरामै दिइने भएको हो । राजकीय Read More…

खेलकुद

प्रदेशस्तरीय कबड्डी प्रतियोगितमा झापा बिजयी

मेचीनगर् काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाईनल खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा झापा बिजयी भएको छ । फाईनल खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—३० पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै बिजयी भएको हो । त्यस्तै पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ७२—४२ पोईन्ट अन्तरले मोरङ्गलाई पराजित गर्दै Read More…

समाचार

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ । (रासस)