काठमाण्डौं, चैत २३ । क्यामरुनको दाउफिन्स फुटबल क्लबले तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाईनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै दाउफिन्सले उपाधि आफ्नो पोल्टामा पारेको हो । यो उपाधिसँगै दाउफिन्सले मोफसलका प्रतियोगितामा आफ्नो बर्चश्व कायम गर्दै पाँचावटा प्रतियोगिता आफ्नो कब्जामा पार्न सफल भईसकेको छ । उसले Read More…
Day: April 6, 2019
मेचीनगर गोल्डकप बैशाख १२ देखी
झापा, चैत २३ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौंथो संस्करण–२०७६ यहि बैशाख १२ देखी हुने भएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि को खेलमैदानमा यहि चैत २८ गते देखी प्रतियोगिता आयोजना गर्ने पूर्व खेल तालिका रहेको थियो । तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरु यहि महिना देखी नै सञ्चालन हुने भए पछि खेल Read More…


