रुपन्देही, बैशाख ०५ । बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । परालमाथि रुखको छाहारीमा राखिएको उक्त शंकास्पद वस्तु बम भेटिएपछि नेपाली सेना बुटवलको टोलीले बमलाई डिस्पोज गरेको हो । मुख्य सडक तथा माथि हाइटेन्सन लाइन भएको हुँदा सडकको छेउम्मा राखेर डिस्पोज गरिएको हो । Read More…
Day: April 18, 2019
सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत
काठमाण्डौं, बैशाख ०५ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले बिहीबार सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले बिहीबार नै ५ जनाको सुनुवाइ गरेको Read More…
मेचीनगर गोल्डकपको तयारी तिब्र, प्यारापिट र खेल मैदान व्यवस्थापन अन्तीम चरणमा
युवराज आचार्य झापा, बैशाख ०५ । मेचीनगर ६ स्थित काँकरभिट्टा मा.वि.को खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप यहि बैशाख १२ गते देखी आयोजना हुने भए संगै मैदान मर्मत तथा व्यवस्थापनको कार्य अहिले तिब्र रुपमा भईरहेको छ । खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा यहि बैशाख १२ गते देखी २१ गते सम्म Read More…



