समाचार

पथरीमा महिला नग्न अवस्थामा मृत भेटिइन्

मोरङ्ग, बैशाख ०७। मोरङको पथरी की २९ बर्षिया रिना बस्नेत नग्न अवस्थामा शनिबार बिहान मृत फेला परेकी छिन । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेर मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।तेह्रथुम घर भै पथरी Read More…

शिक्षा

मेचीनगर ८ मा लालिगुरास पब्लिक ईङ्गलीस स्कुल

झापा, बैशाख ०७ । मेचीनगर ८ स्थित प्रगती टोलमा लालिगुरास पब्लिक ईङ्गलीस स्कुल सञ्चालनमा आउने भएको छ । नवनिर्मीत लालीगुरास पब्लिक ईङ्गलीस स्कुल परिसरमा शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले दियो बालेर उद्घाटन गरेका छन् । विर्तामोड नगरपालिकामा बिगत बर्षहरु देखी नै सञ्चालनमा रहेको विद्यालय नया शैक्षिकसत्र Read More…