समाचार

राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाण्डौं, बैशाख ११ । राष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान गर्नु भएको छ ।राष्ट्रपति भण्डारी चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट चीन प्रस्थान गर्नु भएको हो । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका Read More…

खेलकुद

मेचीनगर गोल्डकप भोली देखी

युवराज आचार्य झापा, बैशाख ११ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको सम्पुर्ण तयारी पुरा भएको छ । यो वर्ष टिकट, पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाईएको आयोजक समितिका सचिव अशोक राईले जानकारी दिए । बैशाख १२ गते (भोली) देखी २१ Read More…

समाचार

डडेल्धुरामा बस दुर्घटना , ७ जनाको मृत्यु

डडेल्धुरा, बैशाख ११ । डडेल्धुरामा बुधबार एका बिहानै बस दुर्घटना भएको छ । दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटना लगत्तै उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली Read More…

खेलकुद

आईपीएलमा हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

एजेन्सी, बैशाख ११ । चेन्नई सुपर किङ्स भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर । Read More…