खेलकुद

धरानलाई पराजित गर्दै आर्मी सेमीफाईनलमा प्रवेश

युवराज आचार्य झापा, बैशाख १५ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब सेमीफाईनलमा प्रवेश गरेको हो। खेलको पहिलो हापमा आर्मीको तर्फबाट Read More…

समाचार

बृद्ध भत्ता बढ्दै, रक्षामन्त्री पोखरेल

काठमाण्डौं, बैशाख १५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पुर्याइने जानकारी दिए । ‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम Read More…

शिक्षा

आजबाट कक्षा १२ को परीक्षा सुरु

काठमाण्डौं, बैशाख १५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीले परिक्षमा सहभागी भएका छन् । आइबार सुरु भएको परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा Read More…

खेलकुद

मेचीनगर गोल्डकपमा आज आर्मी र धरान भिड्दै

युवराज आचार्य झापा, वैशाख १५ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने दोस्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौं र धरान फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुदैछ । भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथुलगायतका राष्ट्रिय खेलाडीले भरिएको आर्मीको सामना गर्नु धरानको लागि सहज भने हुने छैन । तर जारी प्रतियोगितामा Read More…