झापा, बैशाख २६ । बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम अन्तर्गत विद्यार्थीहरुका लागि ‘ट्राफिक सचेतना, अपराध तथा लागू औषध दुव्र्यसनी न्यूनिकरण’ सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा १८ गतेबाट शुरु भएको तालिम अन्तर्गत तेस्रो दिन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न Read More…

