झापा, बैशाख ३० । काँकरभिट्टमा बाल सहजिकरण सम्बन्धी तिन दिने कार्यक्रम समापन भएको छ । यहि बैशाख २७ गते देखी २९ गते सम्म सञ्चालन भएको कार्यक्रममा बालजागरण मन्च नेपालका अध्यक्ष मणिकुमार लिम्बु, शिक्षक मदन अधिकारी, संचारकर्मी भुमिका सुब्बा, नाईट चेस क्लबका कार्यक्रम संयोजक गोविन्द घिमिरे र सम्झना सुब्बाले सहजीकरण गरेका थिए । बालजागरण मन्च नेपालको Read More…
Day: May 13, 2019
मन्त्री चौक देखी ज्ञानु चौक जोड्ने बाटो स्तरोन्नती गरिदै
झापा, बैशाख ३० । भद्रपुर वडा नम्बर ४ स्थित मन्त्री चोक (साविक महेशपुर) देखी ज्ञानु चौक (साविक पृथ्विनगर) जोड्ने बाटो स्तरोन्नती गरिने भएको छ । प्रदेश सभा सांसद बसन्त बानियाँको पहलमा बिनियोजित १६ लाख रकमबाट उक्त सडकको स्तरोन्नती गरिने भएको हो । बाटोको अनुगमन तथा उदेघाटन कार्यक्रमा प्रदेश सभा सांसद बसन्त बानियाँ, भद्रपुर नगरपालिका उपप्रमुख Read More…
सुकुम्बासी टोलमा झोलुङ्गे पुल बन्ने
झापा, बैशाख ३० । भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिका जोडने देउनीया खोलाको सुकुम्बासी टोलमा झोलुङ्गे पुल बन्ने भएको छ । एक करोड ५६ लाखको लागतमा निर्माण हुने उक्त झोलुङ्गे पुलको शिलन्यास प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी, बसन्त बानियाँ, एकराज कार्की, पुर्णसिह राजवंशी, विर्तामोड नगरपालिका प्रमुख, धुर्व सिवाकोटी, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ र Read More…
अन्तर्वार्ता लिने र दिने बिच घम्साघम्सी
काठमाण्डौँ, बैशाख ३० । एभी न्युज टेलिभिजनको सकस राजनीति कार्यक्रमका अतिथि कार्यक्रम नसक्की बिचमै छाडेर हिडेका छन् । अन्तर्वार्ता लिने पत्रकार र दिने अतिथि बिच घम्साघम्सी हुदा कार्यक्रमका अतिथि नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यक्रम छाडेर बाहिरिए थिए । अन्तर्वार्ता लिने क्रममा पत्रकारले नयाँ पार्टी गठनको शुभकामनासँगै ‘यो पार्टीले जनतालाई के दिन्छ ’ Read More…




