शिक्षा स्वास्थ्य

कन्चन स्कुल विर्तामोडले गर्यो एक दिने निःशुल्क आँखा शिविर

झापा, बैशाख ३१ । कन्चन इङ्गलिस स्कुल विर्तामोडमा मंगलबार एक दिने निःशुल्क आँखा शिविर आयोजना भएको छ । विर्तामोड नगरपालिका ७ स्थित कन्चन इङ्गलिस स्कुल परिसरमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ५०० बढी विद्यार्थीले आखा चेक गराएका छन् । जसमध्ये १८ जना विद्यार्थीलाई बिशेष उपचारका लागि मेची आखा अस्पाताल विर्तामोड बोलाईएको छ । कन्चन इलिस Read More…

खेलकुद

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ

काठमाण्डौं,बैशाख ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् ।मंगलबार बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ र विरबहादुर खड्काको नाम आएको थियो । जस अन्तर्गत बहुमतको आधारमा खड्कालाई पछि पार्दै नेम्वाङ वरिष्ठ उपाध्यक्षमा मनोनित भए । एन्फाको Read More…

संघ \संस्था

जिल्ला प्रशासन कार्यालय झापामा प्रेस युनियनले बुझायो ज्ञापन पत्र

इन्दु पूर्वेलीझापा, बैशाख ३१ । सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान रहेका विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियनले ज्ञापनपत्र बुझाएको छ ।नेपाल प्रेस युनियनको देशव्यापी विरोध कार्यक्रम अन्तरगत देशभरका सबै जिल्ला प्रशासनमार्फत राष्ट्रियसभाका सभामुख र संघीय संसदका सभामुखलाई ज्ञापन पत्र बुझाइएको हो । देशव्यापी कार्यक्रम अन्तरगत Read More…

अर्थ

न्यायका लागि पहल गरिदिन सिर्जनाको आग्रह

झापा, बैशाख ३१। गौरादहमा यति बेला सृजना घिमिरे र यामनाथ दाहाल बिचको आर्थिक लेनदेनको बिबादले तातेको छ । गौरादह वडा नम्बर १ की सिर्जना घिमिरेले स्थानीय यामनाथ दहालसँगको आर्थिक लेनदेनमा आफु नै अन्यायमा परेको बताउदै न्यायकालागि पहल गरिदिनु हुन सबैमा आग्रह गरेकी छिन्। यामनाथ दाहालसँग आफ्नो पैसाको कारोबार भएको तर उल्टै तिनुपर्ने छ भनेर दाहालले Read More…

समाचार

मेचीनगरमा कालोपत्रे सडक गुणस्तरहिन, प्राबिधिक र ठेकेदारको चरम लापरवाही

झापा, बैशाख ३१ । स्थानिय सरकार आए संगै देशै भर विकास निर्माणका कार्यहरु धमाधम भई रहेका छन् । तर विकास निर्माणका कार्यहरु भईरहदा कतिपय ठाँउमा गुणस्तरीय र मापदण्ड अनुसार नै भएको छन् भने कतिपय ठाँउमा गुणस्तरहिन तथा कमसल सामानहरु प्रयोग भएको पाईएको छ । यस्तै मेचीनगर क्षेत्रको एक कालोपत्रे सडक गुणस्तरहिन र कमसल बनेको पाईएको Read More…

अर्थ

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता

झापा, बैशाख ३१ । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ Read More…