शिक्षा स्वास्थ्य

कन्चन स्कुल विर्तामोडले गर्यो एक दिने निःशुल्क आँखा शिविर

झापा, बैशाख ३१ । कन्चन इङ्गलिस स्कुल विर्तामोडमा मंगलबार एक दिने निःशुल्क आँखा शिविर आयोजना भएको छ ।
विर्तामोड नगरपालिका ७ स्थित कन्चन इङ्गलिस स्कुल परिसरमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ५०० बढी विद्यार्थीले आखा चेक गराएका छन् । जसमध्ये १८ जना विद्यार्थीलाई बिशेष उपचारका लागि मेची आखा अस्पाताल विर्तामोड बोलाईएको छ ।

कन्चन इलिस स्कुलको आयोजनामा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरमा मेची आँखा अस्पाताल विर्तामोडको प्राविधिक सहयोग रहेको शिक्षक बद्रि बास्कोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.