झापा, जेष्ठ ८ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन तालिमा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरे र दोस्रो दिन विराट एफएमकी प्रबन्धक Read More…
Day: May 22, 2019
रोङ्ग गाउँपालिका ५ फाईनलमा प्रवेश
झापा, जेष्ठ ८ । मेचीनगर ३ स्थित पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल तियोगितामा रोङ्ग गाउँपालिका ५ विजय भएको छ। पहलेधापको खेल मैदानमा बुधवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा रोङ्ग गाउँपालिका ५ ले जायोन स्पोर्ट क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो । रोङ्ग गाउँपालिका ५ को जितका लागि पवन राइ किरण गिरीले एक एक Read More…
संसदमा गृहमन्त्रीले भने-मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ
काठमाण्डौं, जेष्ठ ८ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ । मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका Read More…
बाहुण्डाँगी जेसीजको विद्यार्थीलाई प्रभावकारी भाषणकला
झापा, जेष्ठ ८ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत मंगलवार देखि ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालीम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरेले प्रशिक्षण गराउनु भएको Read More…




