संघ \संस्था

बाहुण्डाँगी जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

झापा, जेष्ठ ११ । बाहुण्डाँगी जेसीजको जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार झापाका शाखाहरुबीच मल्टि च्याप्टर तालिम सम्पन्न भएको छ । ‘सर्कल अफ एक्सिलेन्स एण्ड स्टेट फ माइन्ड’ विषयमा भएको तालिममा झापाका १३ शाखाका ५२ जनाका सहभागिता रहेको थियो । झापामा रहेका १४ वटा शाखा रहेका छन् । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका ट्रेनर सिनेटर Read More…

खेलकुद

बहुवन सामुदायिक वन च्याम्पियन

झापा, जेष्ठ ११ । मेचीनगर ३ पहलेधापमा सम्पन्न अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वनलेफाइनलको उपाधी चुमेको छ । शनिवार सम्पन्न फाइनल खेलमा रोङ गाउँपालिकालाई २–० को गोल अन्तरले पराजित गर्दै बहुवनले उपाधी माथि कब्जा जामाएको हो । जितसँगै बहुवनले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बेनेको रोङ Read More…