झापा, जेष्ठ १६ । प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता सुरु भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराइजन, धुलाबारी, सूर्र्योदय, पारिजात, होलीवेल र श्री भानु मावि विजयी भएका छन् । बलभद्र जनता मावि धाइजनलाई १–० गोलअन्तरले पराजित गर्दै इष्ट होराइजनले जीत दर्ता गरेको हो । इष्ट Read More…
Day: May 30, 2019
मेचीनगर फाईनलमा प्रवेश
ईलाम, जेष्ठ १६ । इलामको सुर्योदय नगरपालिकामा जारी दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका फाइनलमा प्रवेश गरेका छ । करफोक माविको खेलमैदानमा विहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा कन्काई नगरपालिका लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मेचीनगरले फाइनलको यात्रा तय गरेको हो । प्रतियोगितामा सुरु देखि नै हावि बनेको मेचीनगरले Read More…
कर्मचारीको तलब १८ देखि २० प्रतिशतले बृद्धि
काठमाण्डौं, जेष्ठ १६ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । नेकपाको बहुमतको सरकार भए पनि गत बर्ष कर्मचारीको तलब नबढाउदा सरकार संग कर्मचारी निरास बनेका थिए । तर अहिले भने नेकपाको सरकारले यो बर्ष कर्मचारीको मनोभावनालाई बुझेर आवश्यकता अनुसार तलब बृद्धि गरे संगै सम्पूर्ण कर्मचारीहरु सरकार संग खुशि भएका Read More…



