संघ \संस्था

‘बाहुण्डाँगी जेसीज वक्तृत्व अवार्ड’ अरुणोदयकी दिक्षा पौडेललाई

झापा, जेष्ठ १७ । ‘बाहुण्डाँगी जेसीज वक्तृत्वला अवार्ड २०१९’ अरुणोदय अंग्रेजी स्कुल काँकरभिट्टाकी दिक्षा पौडेलले जितेकी छिन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगरका १९ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै दिक्षाले अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् । प्रतियागितामा आदर्श विद्या Read More…

खेलकुद

मेचीनगर खेलकुद: फुटबलको निर्णय टाइब्रेकरबाट

झापा, जेष्ठ १७ । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवअन्तर्गत शुक्रबार नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि शिरोमणि मावि, तारापुञ्जसहित १० वटा विद्यालयले जीत दर्ता गरेका छन् । उता छात्रातर्फ Read More…